मङ्गलबार, १४ असार २०७९ आशिष माल
जनप्रतिनिधिको लापवार्हिका कारण बैतडीको पन्चेस्वर गाउँपालिकाको डोजर र टिप्पर वर्षौ देखि थन्किएका छन ।सोमबार, ०९ जेठ २०७९ आशिष माल
डिलाशैनी गाउँपालिकाको अस्थाई पालिका केन्द्र बन्द गर्ने निर्णय भएको छ ।सोमबार, ०२ जेठ २०७९ आशिष माल
सुर्नया गाउपालिकामा मत गणना विवादमा तानिएको छ ।शनिबार, ३१ बैशाख २०७९ आशिष माल
बैतडीको डिलाशैनिमा मत गणना गर्न ढिला सुस्ती भएको छ ।शुक्रबार, २३ बैशाख २०७९ आशिष माल
बैतडीको डिलाशैनी गाउँपालिकामा राजनीति चुनावी सरगर्मी बढेको छ ।मङ्गलबार, २० बैशाख २०७९ आशिष माल
बैतडीको डिलाशैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।मङ्गलबार, ०८ चैत २०७८ आशिष माल
नेकपा माओवादी दोगडाकेदार गाउँ कमिटीले विगत पाँच वर्षमा दोगडाकेदार गाउँपालिकाले गरेका कामबारे जानकारी लिन सूचनाको हक प्रयोग गरी दर्जन बढी विषयमा सूचना माग गरेका छन् ।शनिबार, ०७ फागुन २०७८ आशिष माल
बैतडीको दशरथ चन्दनगरपालिका वडा नम्बर ४ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ ।सोमबार, २६ पुष २०७८ आशिष माल
प्रागिक क्षेत्र नागरिक समाज र स्थानीय सरकार बिच नीति निर्माणमा सहभागी बारे अन्तरक्रिया कार्यक्रम बैतडीमा सम्पन्न भएको छ ।मङ्गलबार, २० पुष २०७८ आशिष माल
जिल्ला प्रशासन कार्यालय बैतडीमा विभिन्न सेवा लिनेहरूको चाप बढेको छ ।बिहिबार, ०८ पुष २०७८ आशिष माल
राष्ट्रिय सेवा दलको चौथो बार्षिको उत्सवको अवसर पारेर हनुमानध्वज गुल्म बैतडीले सदरमुकाममा विभिन्न जनचेतनामुलक कार्यक्रम तथा बजार सरसफाइ कार्यक्रम गरेको छ ।मङ्गलबार, २८ मङि्सर २०७८ आशिष माल
कपा (एकीकृत समाजवादी) दाेगडाकेदार गाउँपालिका वार्ड नम्वर १ काे वार्ड कमिटीको अध्यक्षमा केशवराज जाेशी चयन भएका छन्।आइतबार, २६ मङि्सर २०७८ आशिष माल
नेकपा (एकीकृत समाजवादी) शिवनाथ गाउँपालिका कमिटीको अध्यक्षमा विरभान मेहता चयन भएका छन्।आइतबार, २६ मङि्सर २०७८ आशिष माल
पेशागत महासङ्घ नेपाल बैतडीको प्रथम जिल्ला अधिवेशनबाट लक्ष्मण कुमार साउद को अध्यक्षतामा २९ सदस्यीय चयन भएका छन् ।बिहिबार, २३ मङि्सर २०७८ आशिष माल
“भस्ट्राचारमुक्त समाज को निर्माण गरौँ भन्ने मूल नाराका साथ“ भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बैतडी पनि सम्पन्न भएको छ ।बुधबार, १५ मङि्सर २०७८ आशिष माल
बैतडीको दोगडाकेदार गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को पालिका अधिवेशन सम्पन्न भएको छ ।बुधबार, ०८ मङि्सर २०७८ आशिष माल
नेपाली काँग्रेस बैतडी जिल्ला कार्य समितिको सभापतिमा चतुर बहादुर चन्द विजयी भएका छन् ।बुधबार, ०८ मङि्सर २०७८ आशिष माल
नेपाली काँग्रेस बैतडी जिल्ला कार्य समितिको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् ।मङ्गलबार, ०७ मङि्सर २०७८ आशिष माल
नेपाली काँग्रेस बैतडीको जिल्ला अधिवेशनका लागी आज भएको मतदान सम्पन्न भएको छ।आइतबार, ०५ मङि्सर २०७८ आशिष माल
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । भने दुई जना गम्भीर घाइते भएका छन् ।मङ्गलबार, ३० कार्तिक २०७८ आशिष माल
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ आशिष माल
बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्र को वडा कमिटी गठन गरिएको छ ।बुधबार, २४ कार्तिक २०७८ आशिष माल
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) बैतडी को दोगडाकेदार गाउँपालिका ८ नम्वरकाे प्रथम भेलाले महेन्द्र बिस्ट को अध्यक्षतामा २९ सदसिय वार्ड कमिटी गठन गरेकाे छ।मङ्गलबार, १६ कार्तिक २०७८ आशिष माल
कात्तिक बैतडीको दोगडाकेदार गाउँपालिका ६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले हात पारेको छ ।सोमबार, १५ कार्तिक २०७८ आशिष माल
बैतडीको डिलाशैनी गाउँपालिका-७ को कार्यालयमा कार्यरत कर्मचारी कार्यालय बन्द गरेर नेकपा एमालेको गाउँपालिका अधिवेशनमा गएको पाएइको छ ।