मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कांग्रेसले यसपल्ट पनि जनतासँग नजिक भएको मान्छे भन्दै नगरमा पुनः तत्कालीन मेयर नृपबहादुर वडलाई नै दोहोर्याउने निर्णय गर्यो।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपनि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकामा नगर प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार रहेका रणबहादुर चन्दले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई समृद्ध धनगढी बनाउने गरी काम गर्न आग्रह गरेका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कैलालीको घोडाघोडी नगरपालिकाको नवनिर्वाचित नगरप्रमुख खडक बहादुर रावतले पदभार सम्हालेका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन नागरिकहरुलाई आग्रह गरेको छ ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिको मेयरमा गोपाल हमालले पञ्चवर्षीय आवधिक योजना निर्माण सम्बन्धी प्रस्ताव सदर गर्दै इन्ट्री गरेका छन्।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको परिणाम हेर्दा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने पक्का भएको छ ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित ले उद्घाटन तथा स्वागत सम्मान जस्ता काममा आफूलाई नअल्झाउन धनगढीवासीलाई आग्रह गरेका छन्।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
डडेल्धुरामा पहिलोपटक सरकारी कर्माचारीलाई अभिनन्दनसहित बिदाइ गरिएको छ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढीका नवनिर्वाचित मेयर गोपाल हमाल द्वारा पदभार ग्रहण गरिएको छ ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेसका पदम बोगटी विजयी भएका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले जित निकालेको छ ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले आफैं भ्रष्टाचारीलाई अख्तियारको जिम्मा लगाउने बताएका छन्।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्याएको हो ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नृप बहादुर वडले आफू स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने बताएका छन् ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
काठमाडौं महानगरपालिका मेयरमा वालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
आइतवार बिहान ७ बजेसम्म रेनुले ७ हजार ४१५ मतले अग्रता लिँदै जिततर्फको यात्रा सुनिश्चित गर्दै लगेकी हुन्।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
कैलालीमा ट्र्याक्टर र स्कुटर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको प्रदेशको एक मात्र उप-महानगरपालिकाको मतगणना सकिएको छ ।