बुधबार, १४ चैत २०८० धनगढी खबर
कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।बुधबार, १४ चैत २०८० धनगढी खबर
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नयाँ गठबन्धनको भागबण्डामा पनि कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले नै राख्नुपर्ने बताएका छन् ।बुधबार, १४ चैत २०८० धनगढी खबर
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशंकामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् ।बुधबार, १४ चैत २०८० धनगढी खबर
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डिएसपी चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा पठाइएको छ ।बुधबार, १४ चैत २०८० धनगढी खबर
नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएपछि परिवारले खोजिदिन सबैमा आग्रह गरेका थिए ।बुधबार, १४ चैत २०८० धनगढी खबर
ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।बुधबार, १४ चैत २०८० धनगढी खबर
पाल्पामा एक युवतीको घाँटी रेटेर हत्याबुधबार, १४ चैत २०८० धनगढी खबर
प्रधानमन्त्री प्रचण्ड र देउवाबीच झण्डै १ घण्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।बुधबार, १४ चैत २०८० एजेन्सी
मह र दालचिनीको पानी पाचनका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।बुधबार, १४ चैत २०८० रासस
पुल योजनामा काम गरेबापतको करोडौँ रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो ।बुधबार, १४ चैत २०८० धनगढी खबर
पहिलो खेलमा ५–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा टोलीमा ४ परिवर्तन गरेको थियो ।बुधबार, १४ चैत २०८० धनगढी खबर
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।बुधबार, १४ चैत २०८० धनगढी खबर
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन्।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
डोजरले नदिजन्य सामाग्री (ढुङ्गा, वालुवा, गिट्टी आदी) टिप्परमा राखिदै छ ।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले मंगलबार आइरिस टोलीमाथि शानदार जीत हात पार्यो ।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० क्रिकेट खेलमा नेपालले १९९ रनको लक्ष्य दिएको छ ।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
श्रीमतीले लुकाएर राखेकाे रकम श्रीमानले खर्च गरिदिएपछि विवाद भएकाे थियाे ।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
त्यति बेलैदेखि शाहीको खोजी भइरहे पनि उनको अवस्था अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।मङ्गलबार, १३ चैत २०८० रासस
नगरपालिकाको वडा नं १ ले वडाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको हकमा गर्नुपर्ने प्रक्रियाको काम गरिसकेको वडाध्यक्ष मोहन विकले बताए ।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए ।मङ्गलबार, १३ चैत २०८० धनगढी खबर
सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ ।मङ्गलबार, १३ चैत २०८० एजेन्सी
चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ ।