सोमबार, १२ चैत २०८० धनगढी खबर
अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
आइतबार होली खेल्दै उदयपुर त्रियुगा नगरपालिका - १४ ढाप्लाङ स्थित सुनकोसी नदिमा पौडी खेल्न पुगेका तीन जना बालबालिका बेपत्ता भएका थिए ।सोमबार, १२ चैत २०८० रासस
मधेशको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रमा पारेर १३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तर्गृह परिक्रमा हो।सोमबार, १२ चैत २०८० एजेन्सी
वास्तवमा, छिटो हिँड्नु एक धेरै सजिलो र आरामदायक व्यायाम हो।सोमबार, १२ चैत २०८० धनगढी खबर
होली उत्सव धनगढी स्थित पार्क छेउको रंशालामा आयोजना हुन गइरहेको छ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत मृत फेला परेका हुन्।सोमबार, १२ चैत २०८० धनगढी खबर
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
पहाडी तथा हिमाली जिल्लाहरूमा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम सफा रहने छ ।सोमबार, १२ चैत २०८० धनगढी खबर
ब्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ । साथीभाईसंग भेटघाटमा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ।आइतबार, ११ चैत २०८० धनगढी खबर
प्रदेश प्रमुख मियाले प्रमुख मियाको नेतृत्वमा रुपन्देहीमा केही महिना अघि सो संस्था गठन गरिएको बताए ।आइतबार, ११ चैत २०८० धनगढी खबर
डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ ।आइतबार, ११ चैत २०८० धनगढी खबर
बाजुराकाे खप्तड छेडेदह तालमा डुङ्गा पल्टदा एक जना वेपत्ता भएका छन ।आइतबार, ११ चैत २०८० धनगढी खबर
कैलालीमा एक बालिकाको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ।आइतबार, ११ चैत २०८० धनगढी खबर
नेपाली कांग्रेस वडा नम्बर ४ ले क्रियाशिल सदस्य दिनु थापा परिवारलाई राहत रकम सहयाेग गरेकाे छ ।आइतबार, ११ चैत २०८० धनगढी खबर
विद्युत प्राधिकरणको लापरबाहीले तीन जनाले ज्यान गुमाएको भन्दै पीडित परिवारले आइतबार मध्यान्हदेखि राजमार्ग अवरूद्ध गरेका हुन्।आइतबार, ११ चैत २०८० धनगढी खबर
विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ ।आइतबार, ११ चैत २०८० धनगढी खबर
फागु रङ दलेर आत्मीयता साट्ने प्रचलन ‘होली’ खेल्ने भनेर जथाभावी लोला हान्ने र मनपरी गर्ने पर्वमा रुपान्तरण भएपछि नेपाली परम्परागत प्रचलन र संस्कृतिले नै गोली खाएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।आइतबार, ११ चैत २०८० धनगढी खबर
मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् ।आइतबार, ११ चैत २०८० धनगढी खबर
पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ८ जहरेचोकमा स्थानीयको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् ।आइतबार, ११ चैत २०८० धनगढी खबर
घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर शिखर नगरपालिका–९ छोया बस्ने २२ वर्षीया निर्मला रोस्याराको शनिवार मृत्यु भएको हो ।आइतबार, ११ चैत २०८० धनगढी खबर
होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे ।आइतबार, ११ चैत २०८० रासस
यद्यपि उनलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उनी दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित थिइन् ।