शनिबार, १० चैत २०८० धनगढी खबर
यस पटकको होली मनाउन लोकप्रिय गायक शिव परियार धनगढी आउने भएका छन् ।शनिबार, १० चैत २०८० धनगढी खबर
धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ ।शनिबार, १० चैत २०८० धनगढी खबर
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।शनिबार, १० चैत २०८० धनगढी खबर
सो कार प्रदेश ३ ०१ –००३ –प ६२९८ नम्बरको टिपरसँग ठोकिएको बताइएको छ ।शनिबार, १० चैत २०८० एजेन्सी
होली खेल्ने क्रममा दमका बिरामी बच्चा तथा वयस्क सबैले मास्कको प्रयोग गर्न सकिन्छ ।शनिबार, १० चैत २०८० धनगढी खबर
चेन्नईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए ।शनिबार, १० चैत २०८० धनगढी खबर
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।शनिबार, १० चैत २०८० धनगढी खबर
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।शुक्रबार, ०९ चैत २०८० धनगढी खबर
सहयोग अन्तर्गत नगर प्रमुखले बालबालिकाहरूलाई प्रतिबालबालिका १ थान ट्रयाकसुट, ९ वटा कपि, डटपेन ५, पेन्सिल ५, ईरेजर ५ र सापर्नर ५ वितरण गरेका हुन् ।शुक्रबार, ०९ चैत २०८० धनगढी खबर
गौरीगङ्गा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले जनप्रतिनिधिहरूले सार्वजनिक पदमा बसिसके पछि निष्पक्ष र जबाफदेही हुनुपर्नेमा जोड दिए ।शुक्रबार, ०९ चैत २०८० अर्जुन शाह
शिविर सञ्चालनका लागि ग्वासी सामूदायिक वन उपभोक्ता समितिमा आवद्ध स्थानीय समुदायले काठको भवन बनाइ दिएका छन् ।शुक्रबार, ०९ चैत २०८० रासस
यस वर्ष टीकापुर र जानकीका एक सय १५ किसानलाई मकैखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइले सहयोग गरेको छ ।शुक्रबार, ०९ चैत २०८० धनगढी खबर
आशुसेन फिल्म्सको आगामी प्रोजेक्टको शीर्ष भूमिकामा समीर भट्ट अनुबन्धित भएका छन् ।शुक्रबार, ०९ चैत २०८० धनगढी खबर
काम गर्ने क्रममा भीरबाट खसेर मृत्यु भएका मजदुरको शव सशस्त्र प्रहरीले साढे दुई घन्टाको प्रयासमा निकालेको छ ।शुक्रबार, ०९ चैत २०८० धनगढी खबर
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा भएको सो समझदारी पत्रमा समस्याग्रस्त सहकारी संस्थाहरुको हिसाव जाँच गर्ने पनि उल्लेख गरिएको सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले जानकारी दिए।शुक्रबार, ०९ चैत २०८० धनगढी खबर
बिहीबार उनले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका हुन् ।शुक्रबार, ०९ चैत २०८० धनगढी खबर
विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ ।शुक्रबार, ०९ चैत २०८० धनगढी खबर
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।शुक्रबार, ०९ चैत २०८० धनगढी खबर
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।शुक्रबार, ०९ चैत २०८० रासस
सुदूरपश्चिम प्रदेशमा पछिल्ला साता कोरोना भाइरसको संक्रमण दर उकालो लाग्न थालेको छ ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
म पनि एक्लो बनेर आएन नि !बिहिबार, ०८ चैत २०८० धनगढी खबर
आर्थिक मामिला मन्त्री चौधरीले दिगो विकासलाई विकास सँगै संरक्षण पनि गर्नुपर्ने बताएका छन् ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
नेपाललाई वि.सं.२०६२/६३ सालको जनआन्दोलनपछि पुनः स्थापित सांसदले २०६३ साल ज्येष्ठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो ।बिहिबार, ०८ चैत २०८० धनगढी खबर
डडेल्धुराका दुई युवक कैलालीको धनगढीबाट लागूऔषधसहित पक्राउ परेका छन्।