मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
फेसबुकमा दुई फरक प्रोफाइलसँग जोडिएको साझा प्रोफाइल छ भने उक्त प्रोफाइललाई म्युचुअल फ्रेन्ड्स भन्ने गरिन्छ। तपाईँको फेसबुक प्रोफाइलमा फ्रेन्ड लिस्ट ‘हाइड’ लुकेको भएपनि तपाईँसँग जोडिएका म्युचल फ्रेन्डहरू भने सम्बन्धित व्यक्तिहरूले हेर्न सक्छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
तपाईं आईफोन ५ अथवा ५सी प्रयोगकर्ता हो र त्यसमा ह्वाट्सएप प्रयोग गर्दै हुनुहुन्छ भने ह्वाट्सएपले आगामी महिनाबाट त्यस्ता फोनमा सपोर्ट बन्द गर्ने भएको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ।बुधबार, २८ बैशाख २०७९ धनगढी खबर
अबदेखि गुगल ट्रान्सलेटबाट सर्च गरेका कुरा गुगल अकाउन्टको हिस्ट्रीमा सेभ हुने भएको छ ।सोमबार, २६ बैशाख २०७९ समीर भट्ट
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम प्रदेश लगायत देशैभर चुनावी प्रचार प्रसार शैली केही फरकपन देखिएको छ ।शनिबार, २४ बैशाख २०७९ धनगढी खबर
बझाङ जिल्लामा ९ दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा निर्वाचनसँग सम्बन्धित सूचना आदानप्रदानमा समस्या भएको छ ।शनिबार, २४ बैशाख २०७९ धनगढी खबर
स्थानीय तह निर्वाचनको अवसरमा नेपाल टेलिकमले विभिन्न नयाँ अफर ल्याएको छ ।शनिबार, २४ बैशाख २०७९ रासस
सात महिनापछि व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको नेपाल टेलिकमको स्काई फोन सेवा पुनः सञ्चालन भएको छ।मङ्गलबार, २० बैशाख २०७९ धनगढी खबर
तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ ।सोमबार, १९ बैशाख २०७९ एजेन्सी
अमेजनले वेबसाइटहरुको विश्वप्यापि याङ्किङ सिस्टम एलेक्सा सदाका लागि बन्द गरेको घोषणा गरेको छ ।आइतबार, १८ बैशाख २०७९ धनगढी खबर
यही बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा इन्टरनेट सेवा बन्द हुने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले दिएको छ ।शुक्रबार, १६ बैशाख २०७९ धनगढी खबर
सबैभन्दा पहिला आफ्नो आईफोनको कन्ट्रोल सेन्टर खोल्नुहोस् ।बुधबार, ०७ बैशाख २०७९ धनगढी खबर
नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू सञ्चालनमा ल्याएको छ ।सोमबार, ०५ बैशाख २०७९ धनगढी खबर
नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’सहितको स्प्रिङ अफर ल्याएको छ।शनिबार, ०३ बैशाख २०७९ धनगढी खबर
धनगढीमा मोबाइल व्यवसायीहरूले नव वर्ष २०७९ अवसर पारी शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।मङ्गलबार, २९ चैत २०७८ धनगढी खबर
नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ ।सोमबार, २८ चैत २०७८ धनगढी खबर
गुगलले हालै मात्र प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी गर्ने छवटा एन्टीभाइरस एप प्ले स्टोरबाट हटाएको छ ।आइतबार, २७ चैत २०७८ धनगढी खबर
नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ।शनिबार, २६ चैत २०७८ धनगढी खबर
नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकका सिमकार्ड तथा रिमकार्डहरु बिक्री वितरण गर्दा केवाईसी (KYC) फारम भरेर मात्र वितरण गर्न निर्देशन दिएको छ ।बिहिबार, २४ चैत २०७८ रासस
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ।बुधबार, २३ चैत २०७८ रमा चन्द
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारीको गति मापनका लागि लिडार स्पिड गनको प्रयोग गर्ने भएको छ ।बिहिबार, १७ चैत २०७८ धनगढी खबर
नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक अफर ल्याएको छ ।आइतबार, ०६ चैत २०७८ धनगढी खबर
दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले दुई विधामा ‘एसियन टेलिकम अवार्ड २०२२’ हात पारेको छ।बिहिबार, ०३ चैत २०७८ रमा चन्द
काठमाडौ देखि धनगढी आउने बुद्ध एयरको जहाज ले तोकिएको समय भन्दा करिब ढाई घन्टा ढिलो उडान भरेको छ ।बुधबार, ०२ चैत २०७८ धनगढी खबर
फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ ।