मङ्गलबार, १० पुष २०७५ एजेन्सी
तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ ।शनिबार, २९ मङि्सर २०७५ धनगढी खबर
मुलुककै जेठो सहकारी संस्था नवजीवन सहकारीको २५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।बुधबार, १९ मङि्सर २०७५ धनगढी खबर
विद्युतीय सामाग्री मोवाईलबाट खुल्ला र बन्द गर्न सक्ने सिम स्विच प्रविधिको धनगढीमा प्रदर्शनी गरिएको छ ।शनिबार, १५ मङि्सर २०७५ रासस
महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिश जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् ।बिहिबार, १३ मङि्सर २०७५ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिका, १२ जुगेडामा सुदूरपश्चिम प्रदेशकै ठुलो च्याउ प्रशोधन तथा बजारीकरण उपआयोजना सञ्चलनमा आएको छ ।बिहिबार, ०६ मङि्सर २०७५ धनगढी खबर
कञ्चनपुरको पुनर्वासमा रहेको सब डिभिजन वन कार्यालय पचकडिया तथा पुनर्वास नगरपालिकाको आयोजनमा तीन दिने बैज्ञानिक वन ब्यवस्थापन सम्बन्धि तालिम आज सम्पन्न भएको छ ।बिहिबार, ०६ मङि्सर २०७५ रासस
आधारभूत तथा माध्यमिक दुवै तहमा अनिवार्य विषयमाअन्तर्गत रहेको स्वास्थ्यसम्बन्धी विषयलाई ऐच्छिक बनाउने तयारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ ।मङ्गलबार, ०४ मङि्सर २०७५ धनगढी खबर
सब डिभिजन वन कार्यालय तथा पुनर्वास नगरपालिका कञ्चनपुरको आयोजनमा तीन दिने बैज्ञानिक वन ब्यवस्थापन सम्बन्धि तालिम आज देखि कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न. १० पचकडियामा सञ्चालन भएको छ।सोमबार, ०३ मङि्सर २०७५ धनगढी खबर
नेपाल ईन्जिनियररिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा लोकतान्त्रीक समुहबाट इन्जिनियर रोशन भट्टले उम्मेद्वारी दिनुभएको छ ।शनिबार, ०१ मङि्सर २०७५ रासस
भीमदत्त नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयन एकाइ धानक्षेत्रबीच नगरपालिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालनका लागि शुक्रवार सम्झौता गरिएको छ ।शुक्रबार, ३० कार्तिक २०७५ धनगढी खबर
बहिरा बिद्यार्थीहरुलाई पठन पाठन गर्दै आएको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित श्री दक्षिणकाली आधारभुत बिद्यालयमा ३ कोठे नयाँ भवनको सिलान्यास गरिएको छ ।बिहिबार, २९ कार्तिक २०७५ धनगढी खबर
भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो ।आइतबार, ११ कार्तिक २०७५ धनगढी खबर
यती एयरलाइन्स आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्ने तयारीमा छ। तारा एयरलाई यतीमा गाभ्ने र चार वटा एटिआर विमान थप गरी सातवटै प्रदेशमा उडान गर्न उसकाे याेजना छ।बुधबार, २४ असोज २०७५ धनगढी खबर
धनगढीमा सिजी ब्राण्ड सप सञ्चालनमा आएको छ ।आइतबार, ०७ असोज २०७५ धनगढी खबर
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।शुक्रबार, ०५ असोज २०७५ रासस
नेपाल कृषि अनुसन्धान परिषद् नार्कले प्रदेशस्तरमा अनुसन्धान निर्देशनालय स्थापना गर्ने भएको छ ।आइतबार, २० जेठ २०७५ Dhangadhi Khabar
विद्युत प्राधिकरण धनगढीका ग्राहक हरुले अव लामो लाइन बसेर महशुल तिर्ने बाध्यता हटेको छ । यसले गर्दा लामो र भिडभाडमा लाइन बसेर महशुल बुझाउने ग्राहकहरुका लागी निकै सहजहुने भएको हो ।बिहिबार, १७ जेठ २०७५ रासस
रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ ।बिहिबार, ०३ जेठ २०७५ पुर्ण साउँद
मुख्य कार्यालय काठमाण्डौको नया बानेश्वरमा र शाखा कार्यालय अष्टे«लियामा रहेको व्रेन स्टोर्मको धनगढीमा पनि शाखा सञ्चानलमा ल्याईएको हो ।बिहिबार, ०३ जेठ २०७५ धनगढी खबर
इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्स टेक्नोलोजिले धनगढीमा पनि सेवा सुरु गरेको छ । यसअघि काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै सेवा प्रदान गर्दै आइरहेको नेट म्याक्स टेक्नोलोजिजले पत्रकार सम्मेलन मार्फत धनगढीमा पनि सेवा सुरु गरेको जनाएको हो ।शनिबार, ०३ चैत २०७४ एजेन्सी
यो मोटरसाइकल हार्ले डेविडसनको हो जुन विश्वकै सबैभन्दा महँगो हो । उनले यो बाइकलाई सुनको परतबाट बनाएका हुन् ।शनिबार, ०३ चैत २०७४ धनगढी खबर
गाउँपालिकालाई उज्यालो बनाउने उद्देश्यले बैतडीको दोगडाकेदारमा निःशुल्क रुपमा सोलार वितरण भइरहेका छन् ।शनिबार, २० माघ २०७४ धनगढी खबर
सुदूर तथा मध्यपश्चिमका देउडा प्रेमीहरुको लागि देउडिया एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । काठमाडौँमा स्थित अनुभबी टेक्नोलोजिज ले सुदूर तथा मध्यपश्चिमकाहरुको लागि देउडा एप गुगल प्ले स्टोर मा सार्वजनिक गरेको छ ।