शुक्रबार, ०५ कार्तिक २०७८ धनगढी खबर
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ ।बुधबार, ०३ कार्तिक २०७८ धनगढी खबर
नेपाल टेलिकमको अप्टिकल फाइबर चुँडिएपछि मङ्गलवार बिहान देखि सुदूर पश्चिमका सात वटा पहाडी जिल्लामा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा अवरुद्ध अवरुद्ध भएको छ ।मङ्गलबार, ०२ कार्तिक २०७८ प्रकाशचन्द्र भट्ट
पानी पर्यो कि बिजुुली गयो, हावा चल्यो कि बिजुली गयो, बेला बेलामा पोल ढल्यो रे, तार चुडियो रे, लाइन फल्ट भयो रे, हप्ता दिनमा लाइन अवरुद्ध, कहिले आउछ थाहा छैन्मङ्गलबार, ०२ कार्तिक २०७८ धनगढी खबर
लगातारको वर्षापछि सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क पूर्णपुरमा अवरुद्ध भएको छ ।शुक्रबार, २९ असोज २०७८ एजेन्सी
फेसबुकमा तपाईलाई कसैले अनफ्रन्ड गरेको हुन सक्छ तर तपाइलाई थाहा नहुन पनि सक्छ ।बिहिबार, २८ असोज २०७८ धनगढी खबर
फेसबुकको न्युज फिड सबै डिलिट गर्न सकिने टुल निर्माण गरेका एक जना डेभलपरलाई कम्पनीले फेसबुकमा पूर्णरुपमा प्रतिबन्ध गरेको छ ।मङ्गलबार, २६ असोज २०७८ एजेन्सी
सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकमा प्रयोगकर्ताहरु यति आशक्त भैसकेका छन् कि उठबस, घुमफिर तेरी बस्ने, खाने सुत्ने सम्मका आफ्ना नितान्त निजी जानकारीहरु समेत फेसबुकमा शेयर गर्दछन् ।बिहिबार, २१ असोज २०७८ धनगढी खबर
एनसेल आजियाटाले यसपालिको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ ।मङ्गलबार, १९ असोज २०७८ एजेन्सी
नेपाली समयानुसार सोमबार राति सवा ९ बजेदेखि विश्वभर आफ्ना सेवा झन्डै ६ घण्टा अवरुद्ध हुनुको कारण फेसबुकले सार्वजनिक गरेको छ।सोमबार, १८ असोज २०७८ धनगढी खबर
नेपाल टेलिकमले दशैंको अवसरमा रिचार्ज गर्दा बोनस र भ्वाइस तथा डाटा प्याकमा विशेष अफर ल्याएको छ।सोमबार, १८ असोज २०७८ धनगढी खबर
धनगढी उपमहानगरपालिकामा कोभिड-१९ भ्याक्सिनको पुर्व दर्ताका लागि सहज होस भन्ने उद्देश्यले विभिन्न संस्थाले ल्यापटप र ट्याबलेट उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन ।शुक्रबार, १५ असोज २०७८ धनगढी खबर
नेपाल टेलिकमले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ।शुक्रबार, १५ असोज २०७८ एजेन्सी
उत्तर कोरियाले फेरि अर्को नयाँ मिसाइल परीक्षण गरेको छ ।बिहिबार, १४ असोज २०७८ धनगढी खबर
नेपाल टेलिकमले भोलि शुक्रवारदेखि आउँदो २५ गतेसम्म ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम कार्ड दिने भएकाे छ ।बिहिबार, १४ असोज २०७८ धनगढी खबर
टिकटक बनाउनेको भीड बढेपछि क्याम्पस हाताभित्र टिकटक लगायत सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ।बुधबार, १३ असोज २०७८ धनगढी खबर
कञ्चनपुरको भीमदत्त नगरपालिकाले डिजिटल नगर प्रोफाईल निर्माण गरेको छ।मङ्गलबार, १२ असोज २०७८ धनगढी खबर
सुदूरपश्चिमलाई लक्षित गर्दै ईकमर्स प्लेटफर्म अपीबजार सञ्चालनमा आएको छ ।शुक्रबार, ०८ असोज २०७८ धनगढी खबर
सूचना र प्रविधिको क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहरभित्र परेको छ ।शुक्रबार, ०८ असोज २०७८ एजेन्सी
युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ ।मङ्गलबार, ०५ असोज २०७८ धनगढी खबर
सामाजिक सञ्जाल टिकटकले ‘युथ मोड’ सार्वजनिक गर्दै बालबालिकालाई टिकटकमा नियन्त्रण गर्न सुरु गरेको छ ।सोमबार, ०४ असोज २०७८ एजेन्सी
कम्प्युटर अन हुने बित्तिकै धेरैले रिफ्रेस गर्न शुरू गर्दछन् । सायद तपाई पनि त्यसमा पर्नुहुन्छ होला ।आइतबार, ०३ असोज २०७८ धनगढी खबर
नेपाल टेलिकमले ‘संविधान दिवस अफर’ ल्याएको छ ।बिहिबार, ३१ भदौ २०७८ धनगढी खबर
इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् ।बिहिबार, ३१ भदौ २०७८ धनगढी खबर
सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्ने क्रम बढिरहेको भन्दै नेपाल प्रहरीले सचेत रहन अनुरोध गरेको छ ।बुधबार, ३० भदौ २०७८ एजेन्सी
शक्तिशाली मोटरसाइकलहरुबाट उत्पन्न हुने खराब ‘भाइब्रेसन’ बाट आइफोन प्रयोगकर्ताहरुलाई सावधान रहन एप्पलले चेतावनी दिएको छ ।