बिहिबार, ०५ असार २०७६ Dhangadhi Khabar
बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको बिहीवार बिहान मृत्यु भएको छ ।बिहिबार, ०५ असार २०७६ पुर्ण साउँद
कैलाली र कञ्चरपुरका सिकलसेल एनिमियाका बिरामीले सरकारले दिने भनेको निशुल्क उपचार नपाएको गुनासो गरेका छन ।बुधबार, ०४ असार २०७६ Dhangadhi Khabar
जिल्लामा हाल सम्मकै सबै भन्दा ठूलो जिप दुर्घटनामा परि मृत्यु भएका दश जनाको बुधबार सामुहिक अन्त्येष्टी गरिएको छ ।बुधबार, ०४ असार २०७६ Dhangadhi Khabar
तलब नपाएको भन्दै बैतडीको पाटन नगरपालिका १० हतासमा रहेको ब्रह्म आधारभूत विद्यालयमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ।बुधबार, ०४ असार २०७६ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ले प्रदेश सरकारबाट कञ्चनपुर जिल्लामा निर्माण भइरहेका बिभिन्न योजनाहरुको बुधबार निरिक्षण गर्नुभएको छ ।बुधबार, ०४ असार २०७६ Dhangadhi Khabar
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कैलालीका हुरीपीडितलाई मंगलबार तात्कालिक राहतस्वरूप पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।बुधबार, ०४ असार २०७६ Dhangadhi Khabar
बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।बुधबार, ०४ असार २०७६ रासस
कैलालीको टीकापुर नगरपालिका छाउगोठको लगत सङ्कलन गर्न थालेको छ ।बुधबार, ०४ असार २०७६ Dhangadhi Khabar
कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।बुधबार, ०४ असार २०७६ रासस
बिरामीको सुविधाका लागि चार वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्थापना गरेको सघन उपचार कक्ष आइसियू सेवा अझै सञ्चालनमा आउनसकेको छैन ।मङ्गलबार, ०३ असार २०७६ धनगढी खबर
धनगढी उपमहानगरपालिकाले कार्यालयमा महिला कर्मचारी र सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष निर्माण गरेको छ ।मङ्गलबार, ०३ असार २०७६ Dhangadhi Khabar
छातीमा गम्भिर संक्रमण देखिएर भारतमा उपचार गरिएका सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारमा ३६ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ।मङ्गलबार, ०३ असार २०७६ Dhangadhi Khabar
लोकसेवा आयोगले दरखास्त दिने म्याद एक हप्ता थपेकाे छ ।मङ्गलबार, ०३ असार २०७६ Dhangadhi Khabar
बझाङमा सामेबार जीप दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ ।मङ्गलबार, ०३ असार २०७६ Dhangadhi Khabar
हुम्लाको कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन्। । खार्पुनाथ गाउँपालिका–५ बालुकुना स्थित कर्णाली नदीमा यात्रु बहाक जीप दुर्घटना भएको हो ।मङ्गलबार, ०३ असार २०७६ Dhangadhi Khabar
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार साँझ ५ बजे पत्रकार सम्मेलन गर्दैछन् ।मङ्गलबार, ०३ असार २०७६ Dhangadhi Khabar
साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ ।मङ्गलबार, ०३ असार २०७६ Dhangadhi Khabar
हतियारसहित नेपाल आएका चार जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।मङ्गलबार, ०३ असार २०७६ Dhangadhi Khabar
आसन्न आईसीसी टी–२० विश्वकपको एसिया छनोटका लागि पहिलो चरणमा २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।मङ्गलबार, ०३ असार २०७६ Dhangadhi Khabar
मंगलबार डलर, रियाल, दिर्हाम र दिनारको भाउ केही बढेको छ भने रिंगिटको चाहिँ घटेको छ ।मङ्गलबार, ०३ असार २०७६ Dhangadhi Khabar
दिपायल सिलगढी नगरपालिका–३ का कृष्ण नेपालीले कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मङ्गलबार, ०३ असार २०७६ धनगढी खबर
प्रिमनसुन जारी रहेकाले आज (मंगलबार) पनि मेघ गर्जनसहितको वर्षा हुने सम्भावना छ ।मङ्गलबार, ०३ असार २०७६ प्रकाशचन्द्र भट्ट
लोक सेवा आयोगको अनलाइन फाराम भर्न सके परीक्षा पास गरे जस्तै अनुभुती हुने दार्चुलाका युवाहरुले बताएका छन् ।मङ्गलबार, ०३ असार २०७६ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आगामी आर्थिक बर्षको बजेट खर्च र स्रोतको सुनिश्चितताका आधारमा बनाइएकोले महत्वाकांक्षी नरहेको बताउनुभएको छ ।मङ्गलबार, ०३ असार २०७६ धनगढी खबर
चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ। अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट सो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो।