बिहिबार, १२ बैशाख २०७६ एजेन्सी
उत्तर कोरियाका शीर्ष नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक भेटघाट भएको छ ।बिहिबार, १२ बैशाख २०७६ धनगढी खबर
कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तरगत पर्ने मधु सामुदायिक वन, भिम सामुदायिक वन र सिद्धदेवी सामुदायिक वनमा बुधबार फैलिएको आकोले ९७ हेक्टर वन विनास गरेको छ ।बिहिबार, १२ बैशाख २०७६ धनगढी खबर
नेपाल टेलिकमले मोबाइल बैंकिङ सेवा सुरु गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा टेलिकमले यसलाई अघि बढाउने भएको हो ।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् ।बिहिबार, १२ बैशाख २०७६ एजेन्सी
श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।बिहिबार, १२ बैशाख २०७६ धनगढी खबर
२० बर्षदेखी कहालीलाग्दो जीवन बिताईरहेका सन्तोष ठकुलालाई मानवसेवा आश्रमले उद्दार गरी संरक्षणमा लिएको छ ।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
एसियाली क्रिकेट काउन्सिल (एसीसी) यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र थाइल्याण्डबीच समूह चरणको अन्तिम खेल वर्षाले रद्द भएको छ ।बिहिबार, १२ बैशाख २०७६ रासस
भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किलोमिटर पुनःनिर्माण सम्पन्न भएको छ।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
सत्तारुढ नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गरेका छन् ।बिहिबार, १२ बैशाख २०७६ एजेन्सी
भारतमा जारी १२ औं संस्करणको इण्डीयन प्रीमियर लीग आईपिएलमा बिहिबार राति रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स इलाभेन पञ्जाब बीच भइरहेको खेलमा एकाएक बल गायब भयो।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
सन २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिबिधि भए पनि औलोको जोखिम कायमै रहेको छ ।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलाली अध्यक्ष रत्न थापा र सचिव लालबहादुर सोडारीले पदभार ग्रहण गरेका छन् ।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटमा नेपालले थाइल्याण्डलाई २३५ रनको लक्ष्य दिएको छ ।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
भूकम्पले भत्काएकामध्ये आधा घर पुनर्निर्माण भएका छैनन्। भत्किएका घरको पुनर्निर्माण नहुँदा भूकम्पपीडित टहरामै छन्।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
राष्ट्रपति विद्यादेवी भण्डारीको स्वगतका लागि चीनको सान्सी प्रान्तमा नेपालको झण्डा राखिएको छ ।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
आज २५ अप्रिल अर्थात औंलो विरुद्धको दिवस मुलकभर विभिन्न चेतना कार्यक्रम गरी मनाईदैछ ।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
दोस्रो संस्करणकाेे कर्णाली प्रिमियर लिग (केपीएल) बिहीबारदेखि सुरु हुँदैछ ।बिहिबार, १२ बैशाख २०७६ Dhangadhi Khabar
पारिवारिक खटपट भए पनि यसअघि सम्बन्ध विच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो ।बिहिबार, १२ बैशाख २०७६ धनगढी खबर
लोकतन्त्र दिवसको अवसरमा धनगढीका युवा व्यवसायी पुष्कराज ओझा ‘विशेष सेवा सम्मानबाट’ सम्मानित भएका छन् ।बिहिबार, १२ बैशाख २०७६ धनगढी खबर
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिमको वर्चश्व रह्यो । बाँकेको नेपालगञ्जमा भएको प्रतियोगितामा विभागीय टीमले शीर्ष तीन स्थान हासिल गरे ।बिहिबार, १२ बैशाख २०७६ एजेन्सी
रसुवाका विभिन्न ठाउँका गरी एक हजार २० घरपरिवार भूकम्पबाट विस्थापितको सूचीमा रहेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन एकाइ रसुवाले जनाएको छ।बिहिबार, १२ बैशाख २०७६ एजेन्सी
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।बिहिबार, १२ बैशाख २०७६ धनगढी खबर
प्रमुख जिल्ला अधिकारीको रोहबरमा केही महिनाअघि जिल्लाभित्र चल्ने सवारीसाधनको भाडादर तोकेता पनि अझै उक्त निर्णयको कार्यान्वयन हुन सकेको छैन ।बिहिबार, १२ बैशाख २०७६ धनगढी खबर
काठमाडौंमा कर्पोरेट कार्यालय रहेको अजोड इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको धनगढीमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।