बुधबार, ०४ बैशाख २०७६ रासस
कञ्चनपुरको भीमदत्त नगरपालिकाको नयाँ एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भम्केनी धामलाई अन्य धार्मिक पर्यटकीय क्षेत्रसँग जोडेर पर्यटन प्रवर्द्धन गरिने भएको छ।बुधबार, ०४ बैशाख २०७६ धनगढी खबर
प्रहरीले कञ्चनपुरको महाकाली नगरपालिबाट नेत्र विक्रम चन्द विप्लव समुहका नेतृत्वको एक नेतालाई पक्राउ गरेको छ ।बुधबार, ०४ बैशाख २०७६ धनगढी खबर
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को आफनै कार्यालय भवन उद्घाटन गरिएको छ ।मंगलबार एक समारोहका बिच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भवनको उद्घाटन गरेका हुन् ।बुधबार, ०४ बैशाख २०७६ एजेन्सी
भारतमा टिकटकमाथि प्रतिबन्ध लागेको छ । एप्पल र गुगलले भारतमा टिकटक प्रतिबन्ध गरेको हो । मद्रास उच्च अदालतले केही दिनअघि भारतमा टिकटक बन्द गराउन आदेश दिएको थियो ।बुधबार, ०४ बैशाख २०७६ धनगढी खबर
कैलालीको चुरे गाउँपालिमा एक जनाको शव फेला परेको छ ।बुधबार, ०४ बैशाख २०७६ एजेन्सी
उपाधिको मुख्य दाबेदार मानिएको चेन्नई सुपर किङ्स इन्डियन प्रिमिएर लिग क्रिकेटमा आज सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ ।बुधबार, ०४ बैशाख २०७६ Dhangadhi Khabar
सुनको भाउ बुधबार घटेको छ । सुन बुधबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार, ०४ बैशाख २०७६ Dhangadhi Khabar
छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।बुधबार, ०४ बैशाख २०७६ धनगढी खबर
सुदूरपश्चिमको बझाङ जिल्लामा लाग्ने प्रशिद्ध धार्मीक तथा ऐतिहासिक मेला चैतली बुधबारदेखि सुरु भएको छ ।बुधबार, ०४ बैशाख २०७६ Dhangadhi Khabar
पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ ।बुधबार, ०४ बैशाख २०७६ Dhangadhi Khabar
गृहमन्त्री रामबहादुर थापा बादलले देश र संविधान विरोधि गतिविधि गर्ने विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउन प्रयत्न भैरहेको बताउनु भएको छ ।बुधबार, ०४ बैशाख २०७६ Dhangadhi Khabar
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च र्याली धनगढी पुगेको छ ।बुधबार, ०४ बैशाख २०७६ धनगढी खबर
धनगढीमा मंगलबार साँझ मोटरसाइकलको ठक्कर वाट एक पैदल यात्रुको मृत्यु भएको छ ।बुधबार, ०४ बैशाख २०७६ Dhangadhi Khabar
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको एकदिवसीय क्रिकेट वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।बुधबार, ०४ बैशाख २०७६ धनगढी खबर
विद्यार्थी भर्ना अभियानमा जनप्रतिनिधिले एक विद्यार्थीलाई अनिवार्यरूपमा भर्ना गर्नुपर्ने भएको छ ।बुधबार, ०४ बैशाख २०७६ धनगढी खबर
केही समयअघि मात्रै साइपाल गाउँपालिकाले महिनावारी भएको समयमा घरभित्रै बस्नुपर्छ भन्ने अभियान सञ्चालन ग¥यो ।मङ्गलबार, ०३ बैशाख २०७६ धनगढी खबर
आदर्श युवा समूह धनगढीले आयोजना गरेको २०७६ सालको शुभकामना तथा खुल्ला बृहत गजल प्रतियोगिता सम्पन्न भएको छ ।मङ्गलबार, ०३ बैशाख २०७६ भोजराज जोशी
औषधी खरीदको टेण्डरमा अनियतिताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धा आयोगमा उजुरी परेपछि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एउटा टेण्डर रद्द गर्दै पुनः सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।मङ्गलबार, ०३ बैशाख २०७६ एजेन्सी
विश्व चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो फेसबुक म्यासेन्जर एपमा नयाँ फिचर लागु गरेको छ।यसअघि परिक्षणमा रहेको डार्क मोड फिचर विश्वभर लागू भएको फेसबुकले जनाएको छ।मङ्गलबार, ०३ बैशाख २०७६ एजेन्सी
भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो ।मङ्गलबार, ०३ बैशाख २०७६ Dhangadhi Khabar
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही वैशाख ११ देखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।मङ्गलबार, ०३ बैशाख २०७६ धनगढी खबर
खोलौ बैंक खाता अभियान २०७६ अन्तर्गत एनएमबि बैंकले ‘एनएमबि सबैको–सहारा बचत खाता’ नामक नया बचत योजना संचालनमा ल्याएको छ ।मङ्गलबार, ०३ बैशाख २०७६ भोजराज जोशी
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको बिषयत समितिमा दफावार छलफल भई प्रतिवेदन समेत पेश भइसकेको विधेयक पुनः छलफलका लागि सम्बन्धित समितिमै फिर्ता पठाउन प्रस्ताव गरेको छ ।मङ्गलबार, ०३ बैशाख २०७६ भोजराज जोशी
प्रदेश सभाको आजको बैठकको बिशेष समयमा बोल्दै सांसदहरुले चालू आर्थिक बर्षको बाँकी रहेको अवधिमा जनताले राहत महशुस गर्ने गरी काम गर्न आग्रश गर्नुभएको छ ।मङ्गलबार, ०३ बैशाख २०७६ एजेन्सी
नेपाल दूरसञ्चार प्राधिकरणको इन्टरनेटमा आधारित पब्जी गेममाथि प्रतिबन्ध लगाउने निर्णय खारेज गर्न माग गर्दै अदालतमा मुद्धा दायर भएको छ।