सोमबार, ०६ असार २०७९ धनगढी खबर
प्रहरीले २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरेको छ ।सोमबार, ०६ असार २०७९ धनगढी खबर
डडेल्धुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ।सोमबार, ०६ असार २०७९ धनगढी खबर
भीमदत्त नगरपालिकाले अघिल्लो कार्यकालको आर्थिक दायित्व र आगामी लक्ष्यसहितको श्वेतपत्र जारी गरेको छ।सोमबार, ०६ असार २०७९ धनगढी खबर
झापामा रहेका युएईका राजपरिवारका एक जना सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम सहभागी हुने औपचारिक कार्यक्रममा गृह मन्त्रालयले रोक लगाएको छ।सोमबार, ०६ असार २०७९ धनगढी खबर
पेट्रोलियम पदार्थमा मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ।सोमबार, ०६ असार २०७९ रासस
अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।सोमबार, ०६ असार २०७९ धनगढी खबर
काठमाडौं नेपालटारमा पुलबाट मिनीट्रक खोलामा खसेको छ ।सोमबार, ०६ असार २०७९ धनगढी खबर
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार, ०६ असार २०७९ रासस
नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।सोमबार, ०६ असार २०७९ एजेन्सी
भिषण वर्षाका कारण भारत र बङ्गलादेशको जनजीवन प्रभावित भएको छ ।सोमबार, ०६ असार २०७९ रासस
सिन्धुपाल्चोक ( मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ ।सोमबार, ०६ असार २०७९ धनगढी खबर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको आचरणविरुद्ध उजुरी परेको छ।सोमबार, ०६ असार २०७९ धनगढी खबर
आइतबार कैलालीमा एक ट्रकमा आगजनी भएको छ।सोमबार, ०६ असार २०७९ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिकाले कुलो नाली सफा गर्न पालिकाका सबै वडाका लागि बजेट विनियोजन गरिएको छ।सोमबार, ०६ असार २०७९ धनगढी खबर
झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ परिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेका छन्सोमबार, ०६ असार २०७९ रासस
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ लाई ७८ लाख एक हजार पाँच सय ५१ रुपैयाँको बजेट सिलिङमा रहेर योजना तथा कार्यक्रम निर्माण गरि पठाउन भनियो ।सोमबार, ०६ असार २०७९ धनगढी खबर
सशस्त्र प्रहरीका ३७ जना नायब उपरीक्षक (डीएपी )हरू प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।सोमबार, ०६ असार २०७९ Dhangadhi Khabar
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।आइतबार, ०५ असार २०७९ धनगढी खबर
नेपाली सेनाले एतिहासिक किल्ला पुनर्निर्माणको काम सुरु गरेको छ।आइतबार, ०५ असार २०७९ धनगढी खबर
नेपाल युवा उद्यमी संघ कैलालीको अध्यक्षमा अभियान खड्का चयन भएका छन्।आइतबार, ०५ असार २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले डोटीको के आई सिंह गाउँपालिकालाई १ करोड ३६ लाख ८३ हजार रुपैयाँ बजेट छुट्टाएको छ ।आइतबार, ०५ असार २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले धनगढी उपमहानगर पालिकालाई ३ करोड २३ लाख ४५ हजार रुपैयाँ बजेट छुट्टाएको छ ।आइतबार, ०५ असार २०७९ एजेन्सी
भारतमा एक विमानलाई आपतकालीन अवतरण गराइएको छ ।आइतबार, ०५ असार २०७९ धनगढी खबर
काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज ९आइतबार० सार्वजनिक गर्दै छ ।आइतबार, ०५ असार २०७९ धनगढी खबर
पाँचदेखि ११ वर्षका बालबालिकालाई लगाउनका लागि २२ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।