बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।बुधबार, ०४ जेठ २०७९ हरिश जोशी
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार भरत बडायर जोशी निर्वाचित भएका छ्न।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यकक्षमा स्वस्तिक छाप भेटिएको विषयको विवाद मिलेको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिका सोमबार बिहान सार्वजनिक परिणामअनुसार उपमेयरका उम्मेदवारहरू सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३ र एमालेकी कन्दकला रानाले ३ हजार ४९ मत पाए।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ४ भटनाको अध्यक्ष पदमा नेकपा एमालेका दिलबहादुर धानुक (विकास) निर्वाचित भएका छन् ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
यही वैशाख ३० गते शुक्रवार सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तरगत धनगढी उप-महानगरपालिकामा ३१ गतेबाट मत गणना भइरहेको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा स्वस्तिक छाप फेला परेपछि मतगणना स्थगीत भएको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
कैलालीको जोशीपुर गाउँपालिकामा महिला वडाध्यक्ष निर्वाचित भएकी छन्।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
बझाङ जिल्लाको एक मात्र गठबन्धन नभएको पालिका बित्थडचिर गाउँपालिकामा नेपाली काङ्ग्रेस विजयी भएको हो ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
बैतडीको पुर्चौंडी नगरपालिकाको मतगणना कार्य जारी रहेको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सामा एउटा वडामा जित निकालेको छ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन् ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको बेलौरी नगरपालिका-७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश श्रेष्ठ प्यानलसहित निर्वाचित भएका छन्।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
बाजुराको बुढिनन्दा नगरपालिका वडा न ८ मा आज मतदान सुरु भएको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
बैतडीको पुर्चौडी नगरपालिकाकमा ३ वडामा काँग्रेस र ३ मा एमाले विजयी भएको छ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकामा बदर मत बढी देखिएको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणामअनुसार मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ।