बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
सरकारले शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयले उक्त निर्णय कार्यान्वयन नगर्ने भएको छ।आइतबार, ०१ जेठ २०७९ धनगढी खबर
त्रिभुवन विश्वविद्यालयले हप्ताको ६ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु संचालन गर्ने भएको छ।बिहिबार, २९ बैशाख २०७९ धनगढी खबर
शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।बुधबार, २८ बैशाख २०७९ धनगढी खबर
शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ ।बुधबार, २८ बैशाख २०७९ धनगढी खबर
स्थानीय तह निर्वाचनका लागि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेकामा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान सिजप ले विरोध जनाएको छ ।बुधबार, २८ बैशाख २०७९ धनगढी खबर
आजदेखि ६ दिनसम्म विद्यालय बन्द भएका छन् ।बुधबार, २१ बैशाख २०७९ धनगढी खबर
शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि सञ्चालन गरेको खुला पदपूर्तिको सामान्य परीक्षामा १२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।शुक्रबार, १६ बैशाख २०७९ एजेन्सी
दक्षिणकाली नगरपालिका १, चाल्नाखेलका हरिप्रसाद बुढाथोकी खुला विद्यालयमा पढेर अहिले एसईईको परिक्षामा सहभागी भइरहेका छन्।शुक्रबार, ०९ बैशाख २०७९ धनगढी खबर
माध्यमिक शिक्षा परीक्षा एसइई आजबाट सञ्चालन हुँदैछ ।बुधबार, ३० चैत २०७८ धनगढी खबर
शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ।बिहिबार, २४ चैत २०७८ धनगढी खबर
विगत ४ महिनादेखि पुस्तकालय व्यवस्थापन र एनाटोमी शिक्षकको अत्तो पत्तो नभएको लगायतका समस्या दर्साउँदै धनगढीको खप्तड टेक्निकल कलेजमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।मङ्गलबार, १५ चैत २०७८ धनगढी खबर
कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ ।बुधबार, ०९ चैत २०७८ धनगढी खबर
सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसईई० दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटाएको छ ।आइतबार, ०६ चैत २०७८ धनगढी खबर
श्रीलंको पश्चिमी प्रान्तका लाखौं विद्यालयमा कागज नभएपछि परीक्षा रद्द गर्नु परेको छ।शनिबार, ०५ चैत २०७८ धनगढी खबर
धनगढीमा एक्सपर्ट वृहत शैक्षिक सम्मेलन हुने भएको छ ।शनिबार, ०५ चैत २०७८ Dhangadhi Khabar
कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।शुक्रबार, ०४ चैत २०७८ धनगढी खबर
सरकारले निजामती कर्मचारीका छोराछोरीलाई स्नातक तह अध्ययन गर्न एक पटकका लागि बढीमा पाँच लाखसम्म प्रोत्साहन छात्रवृत्ति दिने भएको छ ।मङ्गलबार, ०१ चैत २०७८ धनगढी खबर
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।मङ्गलबार, ०१ चैत २०७८ धनगढी खबर
विद्यालयहरूले आउँदो वैशाखमा विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नजिता प्रकाशन गर्नुपर्ने भएको छ।बुधबार, २५ फागुन २०७८ धनगढी खबर
धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसले शिक्षक, प्राध्यापक तथा कर्मचारी र विद्यार्थीहरुलाई सम्पूर्ण ध्यानकेन्द्रित पठनपाठन विधिका बारेमा तीन दिनसम्म शिविर संचालन गरी प्रशिक्षण दिएको छ ।बुधबार, १८ फागुन २०७८ धनगढी खबर
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ सुरु गर्ने भएको छ ।आइतबार, १५ फागुन २०७८ धनगढी खबर
बाल वातावरण मैत्री सामग्री तथा सुविधा भएको प्रि स्कुल धनगढीमा सञ्चालनमा आएको छ ।आइतबार, १५ फागुन २०७८ धनगढी खबर
धनगढीमा रहेको नेपाल वस्टर्न एकेडेमी (एनडव्लुए) र काठमाण्डौको युनिग्लोब कलेजबिच आपसी सहकार्य तथा सिकाइ सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।आइतबार, १५ फागुन २०७८ धनगढी खबर
धनगढीको सुदूरपश्चिमञ्चल एकेडेमी (एसपिए) र काठमाण्डौको युनिग्लोब कलेजबिच आपसी सहयोग आदानप्रदान तथा प्राज्ञिक गतिविधि सञ्चालन सम्बन्धी समझदारी भएको छ ।शुक्रबार, १३ फागुन २०७८ धनगढी खबर
धनगढी स्थित नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड ईन्जिनेरिङ्ग कलेजले आफ्नो १३ औँ ब्याचमा भर्ना भएका विद्यर्थीहरुको ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।