सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मिठो निद्रामा समय खर्च गर्नुहोस्, निन्द्रा विशेषज्ञ म्याथ्य वाकर भन्छन्।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन नागरिकहरुलाई आग्रह गरेको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा नेपालमा १२ जना नयाँ संक्रमित थपिएका छन् ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बिहिबार, २९ बैशाख २०७९ धनगढी खबर
गर्मीकै कारणले बालबालिकामा देखिने प्रमुख समस्या भनेको घमौरा हो । गमङ्गलबार, २७ बैशाख २०७९ धनगढी खबर
स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरस संक्रमण दर बढिरहेको भन्दै स्थानीय तह निर्वाचनको बेला सतर्कता अपनाउन आग्रह गरेको छ।शनिबार, २४ बैशाख २०७९ धनगढी खबर
पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ एकजनाको मृत्यु भएको छ ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
धनगढीको नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजका विद्यार्थीहरू ले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।शुक्रबार, २३ बैशाख २०७९ रासस
बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् ।शुक्रबार, २३ बैशाख २०७९ एजेन्सी
पछिल्लो ४ सातादेखि भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ ।बुधबार, २१ बैशाख २०७९ धनगढी खबर
नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बुधबार, २१ बैशाख २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारको २२ करोड रुपैयाँ लगानीमा प्रादेशिक आयुर्वेद चिकित्सालय भवन तयार भएको छ ।मङ्गलबार, २० बैशाख २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सोमबार, १९ बैशाख २०७९ एजेन्सी
भारतमा पछिल्लो २४ घन्टामा थप ३१ सय ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।आइतबार, १८ बैशाख २०७९ धनगढी खबर
पछिल्लो २४ घन्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।शुक्रबार, १६ बैशाख २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार, १४ बैशाख २०७९ धनगढी खबर
कैलारी गाउँपालिकाको हसुलियामा मिरर हस्पिटलको आयोजनामा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।मङ्गलबार, १३ बैशाख २०७९ धनगढी खबर
तराईमा तातो हावा चल्न थालेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।आइतबार, ११ बैशाख २०७९ धनगढी खबर
पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।शनिबार, १० बैशाख २०७९ धनगढी खबर
देशभर थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार, १० बैशाख २०७९ एजेन्सी
टन्सिल मासिनलाई लागिरहने मध्येको एउटा रोग हो ।शुक्रबार, ०९ बैशाख २०७९ धनगढी खबर
दार्चुलामा कारोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप पाएका नागरिकहरुलाई बुस्टर डोज लगाइने भएको छ ।शुक्रबार, ०९ बैशाख २०७९ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहिबार, ०८ बैशाख २०७९ रासस
भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।