-
गोरखमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि
बुधबार, ०३ माघ २०८० धनगढी खबर
उनलाई होम आइसोलेसनमा बस्न भनिएको र स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा समेत खवर गरिएको श्रेष्ठले जानकारी दिइन् । -
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
शनिबार, २८ पुष २०८० धनगढी खबर
भारतबाट नेपाल भित्रिनेहरूको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। -
कञ्चनपुरको गड्डाचौकी नाकाबाट आइरहेका ३ जनालाई कोरोना
शनिबार, २८ पुष २०८० धनगढी खबर
शनिबार ७९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । -
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
सोमबार, २३ पुष २०८० रासस
देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । -
गौरीफन्टा नाकाबाट भित्रिएका थप एक जनामा कोरोना संक्रमण पुष्टि संक्रमित को संख्या १० पुग्यो
बिहिबार, १९ पुष २०८० धनगढी खबर
आज (बिहीवार) थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। -
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण
सोमबार, ०९ पुष २०८० धनगढी खबर
लामो समयपछि फेरि केहिमा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो । -
कोरोनाकालीन संरचना प्रयोगविहीन
शुक्रबार, ०६ पुष २०८० धनगढी खबर
सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा होल्डिङ सेन्टर बनेको हो । -
‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’
बिहिबार, ०५ पुष २०८० धनगढी खबर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए। -
गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०४ पुष २०८० धनगढी खबर
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका अनुसार गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परिक्षणमा २ जनाको संक्रमण पुष्टि भएको हो । -
एक हप्तामै दोब्बर बढे कोरोनाका बिरामी
बुधबार, ०४ पुष २०८० धनगढी खबर
भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन्। -
फेरी कोरोनाको नयाँ भेरियन्ट पुष्टि, चार जनाको मृत्यु
सोमबार, ०२ पुष २०८० धनगढी खबर
भारतको केरल राज्यमा गत शनिबार देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ भेरियन्टबाट चार जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । -
साउन २१ देखि २४ सम्म कोरोनाबिरुद्धको खोप अभियानका चलाउँदै महानगर
बुधबार, १७ साउन २०८० धनगढी खबर
१२ वर्ष माथिका सम्पूर्ण नागरिकलाई खोप लगाइनेछ । महानगरपालिकाका अनुसार वडा नम्बर ६, ११, १२, १४, १५,१७, १९, ३१ र ३२ नम्बर वडाभित्र खोप लगाइनेछ । -
नेपालमा आज भेटिएनन् कोरोना संक्रमित
शुक्रबार, २६ जेठ २०८० धनगढी खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३८ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको हो। -
पछिल्लो २४ घण्टामा देशभर थप ३४ जनामा कोरोना पुष्टि
बुधबार, ०३ जेठ २०८० धनगढी खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार सार्वजनिक गरेको विवरणअनुसार एक हजार १६७ नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अवधिमा २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । -
पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना सङ्क्रमण
मङ्गलबार, ०२ जेठ २०८० धनगढी खबर
यही अवधिमा २४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय जनामा झरेको छ । -
आज १० जनामा कोरोना सङ्क्रमण
आइतबार, ३१ बैशाख २०८० धनगढी खबर
आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । -
पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना पुष्टि
शनिबार, ३० बैशाख २०८० धनगढी खबर
उक्त अवधिमा १४ जना उपचारपछि निको भएका छन्। यो सँगै निको हुनेको संख्या ९ लाख ९१ हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर १२६ जना सक्रिय संक्रमित छन्। -
थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, २९ बैशाख २०८० धनगढी खबर
हाल देशभर १२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । -
कोरोना अपडेट : थप ३० जना संक्रमित
बिहिबार, २८ बैशाख २०८० धनगढी खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार आज ३१ जना निको भएका छन् । त्यस्तै, सक्रिय संक्रमितको संख्या भने १२० रहेको मन्त्रालयले जनाएको छ । -
सुदूरपश्चिममा कोरोना अप्डेटः सङ्क्रमितको सङ्ख्या १८ जना मात्रै
बिहिबार, २८ बैशाख २०८० धनगढी खबर
पछिल्लो २४ घण्टामा २१२ जनाको नमुना परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। यसैगरी, कोरोना सङ्क्रमित दुई जना सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। जसमध्ये एक जनाको सघन उपचार कक्ष ९आइसियु० मा राखेर उपचार भइरहेको छ । -
थप १७ जनामा कोरोना संक्रमण पुष्टि, २३ जना निको
बुधबार, २७ बैशाख २०८० धनगढी खबर
आज २३ जना संक्रमित निको भएका छन् भने हाल देशभर १ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । -
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता बढाईयो
सोमबार, २५ बैशाख २०८० धनगढी खबर
गत चैत ३ गतेदेखि आइतबारसम्म नाकामा परीक्षण गर्दा एक सय एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। -
देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, २४ बैशाख २०८० धनगढी खबर
देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा परीक्षण गराइएका १९६४ नमूनामध्ये ३२ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। -
देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, २३ बैशाख २०८० धनगढी खबर
पछिल्लो २४ घन्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । -
सेती अस्पतालमा कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु
बिहिबार, २१ बैशाख २०८० धनगढी खबर
कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको सङ्क्रमण थप बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । -
सुदूरपश्चिममा कोरोना सङ्क्रमण घट्दै, प्रदेशभरि ७९ जना सक्रिय सङ्क्रमित
शनिबार, १६ बैशाख २०८० धनगढी खबर
अहिले फाटफुट रुपमा मात्रै कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उहाँले भारतबाट फर्किनेहरु पनि घटेको बताए। -
थप १३६ जनामा कोरोना संक्रमण, ३९० जना सक्रिय संक्रमित
मङ्गलबार, १२ बैशाख २०८० धनगढी खबर
पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । -
थप ११३ जनामा कोरोना संक्रमणथप ११३ जनामा कोरोना संक्रमण
सोमबार, ११ बैशाख २०८० धनगढी खबर
पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । -
८१ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, १० बैशाख २०८० धनगढी खबर
यस्तै ५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् । संक्रमण बढेसँगै मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ । -
सुदूरपश्चिमका थप ११ जनामा कोरोना पुष्टि
शनिबार, ०९ बैशाख २०८० धनगढी खबर
स्वास्थ्य निर्देशनालका अनुसार गौरीफन्टा नाकाबाट भित्रिएका ९, गड्डाचौकी र झुलाघाट नाकाबाट भित्रिएका १-१ जनामा संक्रमण पुष्टि भएको हो । -
सुदूरपश्चिममा थपिए ९ जना कोरोना संक्रमित
शुक्रबार, ०८ बैशाख २०८० धनगढी खबर
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन विधिबाट गरिएको कोरोना परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । -
भारतबाट फर्किने नेपालीमा देखिन थाल्यो कोरोना संक्रमण
बिहिबार, ०७ बैशाख २०८० धनगढी खबर
पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ । -
कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु
मङ्गलबार, ०५ बैशाख २०८० धनगढी खबर
मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको जनाएको छ । -
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै
सोमबार, ०४ बैशाख २०८० धनगढी खबर
तीमध्ये एक सय ९२ जनामा नाकामै गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको निर्देशनालयका कोरोना सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । -
भारतमा एकैदिन १० हजारमा कोरोना संक्रमण
आइतबार, ०३ बैशाख २०८० धनगढी खबर
गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । -
सुदूरपश्चिममा १९ जना कोरोना संक्रमित थपिए
शनिबार, ०२ बैशाख २०८० धनगढी खबर
पछिल्लो २४ घण्टामा ३८३ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। -
देशभर थप १३६ जनामा कोरोना संक्रमण
शुक्रबार, ०१ बैशाख २०८० धनगढी खबर
६८ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ। -
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
शुक्रबार, ०१ बैशाख २०८० रासस
“सङ्क्रमण पुष्टि हुने सबैजसो भारतबाट आएका व्यक्ति छन् । भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले पनि सीमा क्षेत्रमा दैनिक आवागमन भइरहने हुँदा यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थाले हो ।” -
सुदुरपश्चिमा एकै दिन ३६ जनामा कोरोना पुष्टी
बिहिबार, ३० चैत २०७९ धनगढी खबर
सात सय ८० जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। -
थप १०६ जनामा कोरोना संक्रमण पुष्टि
बिहिबार, ३० चैत २०७९ धनगढी खबर
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । -
कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थमा रहन अस्पतालहरुलाई निर्देशन
बिहिबार, ३० चैत २०७९ धनगढी खबर
कोरोना संक्रमितको अवस्था दिनहुँ जस्तो बढ्दै गएपछि अस्पतालहरुलाई तयारी अवस्थामा रहनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालले निर्देशन दिएको छ । -
कोरोनाबाट १ जनाको मृत्यु, १२१ मा संक्रमण
बुधबार, २९ चैत २०७९ धनगढी खबर
कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ । -
कोरोनाबाट १ जनाको मृत्यु, १ सय २१ मा संक्रमण
बुधबार, २९ चैत २०७९ धनगढी खबर
यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो । -
कोरोना अपडेट : १ सय ६ जना संक्रमित थपिए, १ जनाको मृत्यु
मङ्गलबार, २८ चैत २०७९ धनगढी खबर
देशभर पछिल्लो २४ घण्टा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। -
एकै दिन सुदूरपश्चिममा थपिए २२ कोरोना संक्रमित
आइतबार, २६ चैत २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा आइतबार एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । -
थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि
आइतबार, २६ चैत २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । -
स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना बढ्यो सजग रहनू
आइतबार, २६ चैत २०७९ धनगढी खबर
सरकारले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । -
६४ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, २५ चैत २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । -
नेपालमा ६४ जना कोरोना संक्रमित थपिए
शनिबार, २५ चैत २०७९ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । -
झुलाघाट नाकाबाट फर्केका सात जनामा कोरोना संक्रमण
शनिबार, २५ चैत २०७९ धनगढी खबर
बैतडीमा झुलाघाट नाकाबाट फर्केका ७ जनामा कोरोना देखिएको छ। -
भारतमा एकै दिनमा ६ हजार भन्दा बढीमा कोरोना संक्रमण, ११ जनाको मृत्यु
शनिबार, २५ चैत २०७९ धनगढी खबर
भारतीय सञ्चारमाध्यमहरूका अनुसार हाल भारतमा ३१ हजार १ सय ९४ कोरोना संक्रमित रहेका छन् । -
कैलालीका १८ जनामा कोरोना
शुक्रबार, २४ चैत २०७९ धनगढी खबर
स्वास्थ्य निर्देशनालय दिपायलले संक्रमित मध्ये १८ जना कैलालीका र एक जना कञ्चनपुरका रहेको जनाएको छ। -
कोरोनाको जोखिम बढ्यो, सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह
शुक्रबार, २४ चैत २०७९ धनगढी खबर
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै बैतडी पनि भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कोरोनाको उच्च जोखिममा रहेको जनाएको छ । -
ठूला अस्पतालका स्वास्थ्यकर्मीमा बढ्न थाल्यो कोरोना संक्रमण
बिहिबार, २३ चैत २०७९ धनगढी खबर
काठमाडौंका ठूला अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेका छन् । -
नेपालमा एकैदिन थप ९८ जनामा कोरोना संक्रमण पुष्टि
बिहिबार, २३ चैत २०७९ धनगढी खबर
१ हजार ७६८ जनामा परीक्षण गर्दा ९८ जनामा कोभिड १९ पुष्टि भएको हो । -
झुलाघाट नाका हुँदै भारतबाट फर्केका २ जनामा कोरोना पुष्टि
बुधबार, २२ चैत २०७९ धनगढी खबर
बैतडीको झुलाघाट नाका कोरोना परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ । -
भारतबाट घर फर्किनेहरु कोरोनाको उच्च जोखिममा
बुधबार, २२ चैत २०७९ धनगढी खबर
पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो । -
सुदूरपश्चिममा एकैदिन १८ कोरोना संक्रमित थपिए
मङ्गलबार, २१ चैत २०७९ धनगढी खबर
एन्टिजेन बिधिबाट ६७७ नमूनाको कारोना परिक्षण गर्दा १० र पीसीआर बिधिबाट १७ नमूनाको कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । -
७६ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना संक्रिय संक्रमित
सोमबार, २० चैत २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । -
कैलालीका चार जनामा कोरोना पुष्टि
सोमबार, २० चैत २०७९ धनगढी खबर
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा चारै जना कैलाली जिल्लाका रहेको जनाएको छ। -
कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
शनिबार, १८ चैत २०७९ धनगढी खबर
भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा पर्न थालेको छ। उनले भने, ‘संक्रमित दैनिक रुपमा देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य जारी राखेका छौं।’ -
भारतमा फेरि कोरोना सङ्क्रमित बढ्दै, सचेत रहन डब्ल्यूएचओको आह्वान
शनिबार, १८ चैत २०७९ धनगढी खबर
अहिले भारतमा १५ हजार २ सय ८ जना सक्रिय सङक्रमित रहेका छन् । -
सीमामा दैनिक कोरोना संक्रमित भेटिदैं
शुक्रबार, १७ चैत २०७९ रासस
अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ’, उनले भने, ‘आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।’ -
कोरोना जोखिम बढ्यो, सुदूरपश्चिमका नाकामा कडाइ
शुक्रबार, १७ चैत २०७९ रासस
भारतमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको जोशीको भनाइ छ । चैत महिनायता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ५८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । -
बुधबार तीन सय एक जनामा परिक्षण गर्दा चार जनामा कोरोना संक्रमण
बुधबार, १५ चैत २०७९ धनगढी खबर
स्वास्थ्य निर्देशनालय दिपायलले आज गरेको परिक्षणमा पोजेटिभ देखिएकामा तीन जना कैलाली र एक जना कञ्चनपुरका रहेको जनाएको छ। -
३४ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, १५ चैत २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । -
स्वास्थ्य मन्त्रालयः कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह
बुधबार, १५ चैत २०७९ धनगढी खबर
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन पनि सबैलाई आग्रह गरेको छ । -
भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो
मङ्गलबार, १४ चैत २०७९ रासस
सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो । -
फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन ६९ जना संक्रमित
सोमबार, १३ चैत २०७९ धनगढी खबर
नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । -
शनिबार सुदुरपश्चिमका चार जनामा कोरोना पुष्टि
शनिबार, ११ चैत २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा शनिबार चार जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ। -
नेपालमा थप दुई जना कोरोना संक्रमित थपिए
शुक्रबार, १० चैत २०७९ धनगढी खबर
२८९ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । -
सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०८ चैत २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । -
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण देखिन थाल्यो
बिहिबार, ०२ चैत २०७९ रासस
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ । -
कोरोना अपडेट: थप एकजना संक्रमित, चारजना निको
शुक्रबार, १२ फागुन २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । -
देशभर दुईजना कोरोना संक्रमित थपिए
सोमबार, ०८ फागुन २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर दुईजना कोरोना संक्रमित थपिएका छन् । -
पछिल्लो २४ घण्टामा देशभर कोरोनाका नयाँ संक्रमितको संख्या शून्य, दुईजना संक्रमणमुक्त
आइतबार, ०७ फागुन २०७९ धनगढी खबर
६६७ वटा स्वाब नमुनाको परीक्षण गर्दा कोही व्यक्तिमा पनि संक्रमण पुष्टि नभएको हो । -
देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०३ फागुन २०७९ धनगढी खबर
देशभर पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । -
हाल देशभर कति छन् कोरोनाका सक्रिय संक्रमित ?
शुक्रबार, २७ माघ २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोनाका संक्रमित थपिएका छन् । -
देशभर तीनजना कोरोना संक्रमित थपिए
शुक्रबार, २७ माघ २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोनाका संक्रमित थपिएका छन् । -
एकैदिन १२ कोरोना संक्रमित थपिए
बिहिबार, १९ माघ २०७९ धनगढी खबर
नेपालमा बिहीबार एकैदिन १२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । -
देशभर तीनजना कोरोना संक्रमण मुक्त
बुधबार, १८ माघ २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का तीन संक्रमित थपिएका छन् । -
दुईजना कोरोना संक्रमित निको
मङ्गलबार, १७ माघ २०७९ धनगढी खबर
नेपालमा आज एकजनालाई कोरोना संक्रमण भएको छ। -
थप ३ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित २०
सोमबार, १६ माघ २०७९ धनगढी खबर
थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। -
आज एकजना कोरोना संक्रमणमुक्त
आइतबार, १५ माघ २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड १९ संक्रमित थपिएका छन् । -
चीनमा कोरोनाका कारण एक सातामा साढे १२ हजारको मृत्यु
आइतबार, ०८ माघ २०७९ धनगढी खबर
चीनमा कोरोनाका कारण एक सातामा साढे १२ हजारको मृत्यु भएको छ। -
देशभर एकजना मात्रै कोरोना संक्रमित थपिए
आइतबार, ०८ माघ २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर एकजना मात्रै कोरोना संक्रमित थपिएका छन् । -
थप एकजनामा कोरोना संक्रमण पुष्टि
शनिबार, ०७ माघ २०७९ धनगढी खबर
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ३० पुगेको छ । -
आज एक जनामा कोरोना भेटियो
शुक्रबार, ०६ माघ २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमित भेटिएको छ । -
थप ५ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित ३६
बिहिबार, ०५ माघ २०७९ धनगढी खबर
थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। -
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु
शुक्रबार, २२ पुष २०७९ धनगढी खबर
काठमाडौं स्थिति वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो । थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ । -
पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि
बुधबार, २० पुष २०७९ धनगढी खबर
१ हजार जनाकाे नमुना परीक्षण गर्दा ७ जनामा काेराेना पुष्टि -
नेपालमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि
शनिबार, १६ पुष २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा १६९ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको हो । -
थप १४ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित २७
बिहिबार, १४ पुष २०७९ धनगढी खबर
थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। -
जापानमा कोरोना संक्रमण उच्च : एकैदिन २ लाख भन्दा धेरै संक्रमित, २७१ को मृत्यु
बुधबार, १३ पुष २०७९ धनगढी खबर
जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको छ । -
कोरोनाको नयाँ भेरियन्ट ‘वि एफ ७’ अरुभन्दा चारगुणा बढी सङ्क्रामक
बुधबार, १३ पुष २०७९ धनगढी खबर
छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । -
२४ घण्टामा थपिए आठ कोरोना संक्रमित
मङ्गलबार, १२ पुष २०७९ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ संक्रमित थपिएका छन् । -
सुदुरपश्चिममा कोरोना संक्रमणको जोखीम
मङ्गलबार, १२ पुष २०७९ धनगढी खबर
भारतबाट घर फर्किने नेपालीलाई भने सुदुरपश्चिमका नाकामा परीक्षणदेखि स्वास्थ्य मापदण्डमा कुनै सावधानी नअपनाइएको पाइएको छ । -
स्वास्थ्य मन्त्रालयले भन्यो, 'नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन'
शुक्रबार, ०८ पुष २०७९ धनगढी खबर
नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । -
नेपालमा थप तीन जनामा कोरोना पुष्टि
बुधबार, ०६ पुष २०७९ धनगढी खबर
सोही अवधिमा तीनजना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ जना पुगेको छ । -
कोरोनाको संक्रमण बढ्दै गएपछि भारतमा उच्च सतर्कता
बुधबार, ०६ पुष २०७९ एजेन्सी
चीनलगायत धेरै देशमा कोरोना सङ्क्रमणको बढ्दो केसलाई ध्यानमा राख्दै केन्द्रीय स्वास्थ्य सचिवले जिनोम सिक्वेन्सिङ बढाउन निर्देशन दिएका छन् ।