सोमबार, ०५ चैत २०८० धनगढी खबर
बबई गाउँपालिकामा सोमबार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते छन् ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई पक्राउ गरेर उनलाई ४ दिन हिरासतमा राख्न अनुमति माग गर्दै काठमाडौँ जिल्ला अदालत पेस गरेको थियो ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
यहि अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
होलीको नाममा लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रङ लगाउनेलाई कानुनी कारबाही समेत गरिने जनाएको छ ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
दुर्घटनामा परी मालपोत कार्यालयका अधिकृतको मृत्यु भएको छ ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ (आयरल्यान्ड्स वुल्भ्स) विरूद्धको सिरिजका लागि नेपाल ‘ए’ को प्रारम्भिक टिममा ४० खेलाडीलाई बोलाएको छ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ ‘दीपक मनाङ’लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन्।सोमबार, ०५ चैत २०८० धनगढी खबर
रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
उनलाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
एक साता बन्द रहेको पुल सोमबारबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयको निर्वाचन कार्यालय कार्यालय तालाबन्दी गरेको बताए ।सोमबार, ०५ चैत २०८० रासस
कैलाश निर्माण कम्पनीसँग चारवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भ्याटबाहेक रु. १३ करोड ६८ लाख ३० हजारमा ठेक्का सम्झौता भएको थियो ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
उनीहरुले सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता विरुद्ध निरन्तर नकारात्मक धारणा दिँदै आएका कारण उनीहरूलाई निलम्बन गरिएको बताइएको छ।सोमबार, ०५ चैत २०८० धनगढी खबर
चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् ।सोमबार, ०५ चैत २०८० एजेन्सी
गएराति भएको खेलमा लिभरपुललाईअतिरिक्त समयको खेलमा ४–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।सोमबार, ०५ चैत २०८० धनगढी खबर
हिजो बैठकका लागि यी दुई विषय कार्यसूचीमा राखिए पनि सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यसूचीमा प्रवेश नगरी आजसम्मका लागि स्थगित भएको थियो।सोमबार, ०५ चैत २०८० एजेन्सी
यदी तपाईं तौल कम गर्न चाहनुभएको छ भने यो पानीको सेवन गर्न सक्नुहुन्छ ।सोमबार, ०५ चैत २०८० रासस
युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश आइपुगेका हुन्।सोमबार, ०५ चैत २०८० धनगढी खबर
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।