शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व रहेको भन्दै निर्वाचनको पूर्वतयारीको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा १०७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागु नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गर्नुभएको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
काठमाडौ उपत्यकाको विभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री वितरण गर्दै आएका नरेश श्रेष्ठ भनिने नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार, ०७ माघ २०७८ एजेन्सी
जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ ।शुक्रबार, ०७ माघ २०७८ एजेन्सी
प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
नागरिक समाजले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
धनगढी उपमहानगरपालिकाले माघ १० गतेदेखि १३ गतेसम्म कोभिड(१९ विरुद्धको अतिरिक्त खोप दिने भएको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १६४ जनामा कोरोना पुष्टि भएको छ ।शुक्रबार, ०७ माघ २०७८ रासस
पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा बढिरहेको छ।शुक्रबार, ०७ माघ २०७८ एजेन्सी
फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
सार्वजनिक सेवा लिन अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने नियम लागू भएको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
सुख्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
शनिवार बस्ने भनिएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
धनगढीको ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गर्ने दुई जना प्रहरी पक्राउ परेका छन् ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
सार्वजनिक सेवा लिन र हिँडडुल गर्दा आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
कैलालीको एक मोवाईल ग्यालरीमा प्रहरीले मोबाइल चोर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै छ ।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
सत्तासीन कांग्रेसका नेताहरूले कुनै पनि बहानामा स्थानीय तह निर्वाचन सार्न नहुने अडान राखेका छन्।शुक्रबार, ०७ माघ २०७८ धनगढी खबर
सत्तारुढ गठबन्धनको बैठक आज (शुक्रबार) बस्दैछ ।