बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरणमा भएका दल मिलेर आज बेलुका ५ बजेभित्र मुख्यमन्त्री पदको दाबी गर्ने समय निर्धारण गरिएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
धेरैजसो मानिस आफ्नो दिनको सुरुवात एक कप ताजा चियाबाट गर्छन् ।बिहिबार, ०६ बैशाख २०८१ रासस
बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित आवास नभएकाहरूका कारण जिल्लाको वन क्षेत्र बर्सेनि मासिँदै गएको छ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
आज पनि देशका केही भू-भागमा मौसम आंशिक बदली भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
रिज्म परियोजनाको रु एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरी सञ्चालनमा ल्याइएको चिस्यान केन्द्र रु २० करोड बढी लगानीमा तयार गरिएको हो ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
अत्तरियाका स्थानीय युवा व्यवसायी हरिश बमले दोहोरी साँझ संचालनमा ल्याएका हुन् ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।बिहिबार, ०६ बैशाख २०८१ रासस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
सरकारले ६ र ७ गते (आज र भोलि) ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा युएईसँग खेल्ने पक्का भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमा नाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालबाट भन्सार छलीको अन्दाजी २५ हजार ७२० मुल्य बराबरका सामान बरामद गरिएको हो ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
क्लबका उपाध्यक्ष भगवती साउँदले प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँ पुरस्कार सँगै ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइन् ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
नेकपा एकीकृत समाजवादी पार्टीले सुदूर पश्चिमको मुख्यमन्त्रीका लागि दिर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेल नेपालले ६ विकेटले जितेको छ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
साउदी अरबले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ ।