पहिलो चोटि सुदूर पश्चिमको देउडा सात समुंद्र पारी यूएई मा सूटिंग भै आयो यूट्यूब मा । आफ्नो बोली भाषा सस्कृतिका लागि सुप सेवा समाजका भाई बिनाका सात सहयोगले बिभिन्न बाधा अड़चन का बाबजूद बनायाको यो देउडा गीतनि कमी कमजोरी झिक्कै छनता पन पर्देशि भाइबिनाको प्रयास मानी गल्ती हरु माफ पाउली।
हाम्रो उद्यस्य भन्याको पर्देश मा पन देउडाको सूटिंग गरि सबैकी धेकौंन्या जसले गर्दा पर्देशीले पन आफ्ना सस्कृति का लागि एती गरयो हामीले पनि गर्नु पर्छ भन्न्या प्रेरणा जागोस बिदेश तीर पन देउडाका एसता भिडियो बनून भँन्न्या हो सस्कृतिमा टेवा पुगोस भन्न्या हो।
एइमा सात सहयोग दिन्या पर्देशका देशका सबै भाई बहिनी की हार्दिक हार्दिक धन्यबाद। सस्कृति प्रेमी भाई बिनाका सात सहयोगले रे बोली भाशा प्रेमी, देउडा प्रेमी तमि सब्बई दर्शक हरुका सात सयोग रे मायाले एइ पर्देश पन यो देउडा बनाउन्या हौसला मिल्याको हो।
ज्या जसो भयाको छ स्वीकार गर्नु होला हेर्नु होला।लाइक कमेंट गर्नु होला रे शेयर पन गरि दिनु होला सबैकी हार्दीक अनुरोध छ।
* लक्ष्मण अधिकारी * दुबइको लाहूरया *
New Nepali Song Video 2018/2075 "Kammar Ladkai Ladkai"
By Binod Bajurali & Smriti Shahi only on Music Nepal official YouTube channel.
Right for this video is provided by Khaptad Digital Music Pvt.Ltd.
Nepali Deuda Song - Kammar Ladkai
Singer – Binod Bajurali & Smriti Shahi
Lyrics – Laxman Adhikari
Music – Rajendra Shah B.P
Artists – Laxman Adhikari & Bimala Mahara (Guddi)
Camera – Sagar Pariyar & LokRaj Pandey
Director – Sagar Bohara