सुदूरपश्चिममा थपिए मन्त्री

सुदूरपश्चिममा थपिए मन्त्री

धनगढी : सुदुर पश्चिम् प्रदेशमा राज्य मन्त्री थपियका छन  । कंचनपुर ३ को १ बाट निर्वाचित सासद प्रकाश रावल उद्योग, पर्यटन, बन तथा बाताबरण राज्यमन्त्री बनेका हुन । रावललाइ आजै मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ खुवयाका छन।

यो संगै सुदुर पश्चिम् प्रदेशमा ८ सदस्यीय मन्त्री मण्डल बनेको छ ।  राज्यमन्त्री थपिएको बन, उद्योग, पर्यटन तथा बाताबरणमा माया भट्ट मन्त्री छन । 

कंचनपुर बाट सरकारमा  प्रतिनिधित्व नभएको भन्दै रावललाइ राज्यमन्त्री बनाइएको बताइयको छ । 

मन्त्री भट्टले राम्रो काम नगरेको भन्दै आलोचना पनि भइ रहेको थियो ।