कैलालीमा मोटरसाईकल दुर्घटनामा परी एक जना घाईते

कैलालीमा मोटरसाईकल दुर्घटनामा परी एक जना घाईते

कैलालीमा मोटरसाईकल द’र्घटनामा परी एक जना घाईते भएका छन् । कैलालीको लम्कीच’हा नगरपालिका वडा नम्बर ४ बलीमा रोकिराखेको  घ १ ख २७७ नम्बरको ट्रकलाई बिहिबार साझँ से ५ प नम्बरको मोटरसाईकलले ठक्कर दिदा मोटर साईकल चालक हेम थापा घाईते भएका ह’न् ।

ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दका अन’शार घाईते थापाको लालरत्न अस्पतालमा उपचार भईरहेको छ. उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।