कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

टीकापुर : कैलालीमा नदीमा डुवेर एक बालकको मृत्यु भएको छ । काडा नदीमा डबवेर बर्दगोरिया गाउपालिका वडा नम्बर २ का १४ वर्षीय आशिष ओलीको मृत्यू भएको हो ।

आज दिउसो १ः०० बजेतिर नदीमा नुहाउने क्रममा डुबेर बालक मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ ।