साथमै चिकित्सक लगि टोलटोलमा स्वास्थ्य जाँच गराउदै कैलालीका एक वडा अध्यक्ष

साथमै चिकित्सक लगि टोलटोलमा स्वास्थ्य जाँच गराउदै कैलालीका एक वडा अध्यक्ष

ध.उ.न.पा वडा नं १३ का अध्यक्ष विजय राज जोशीले आफू सँगै चिकित्सक लगेर वडा न,१३का विभिन्न टोलमा  नेपाल  तथा नेपाल बाहिरबाट आएका र होम   क्वारेन्टाइन मा बसेका सबै लाई  उनीहरुका  घर घर मा  गएर स्वास्थ्य जाँच गरेका छन । जाँच गरेकाहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

नेपाल बाहिरबाट आएकालाई ८ दिन सम्म अलग बस्ने र फेरि जाँच गरेर  मात्र परिवार संग बस्न निर्देशन  दिनुभएको छ ।