धनगढीमा लकडाउन प्रभावकारी बन्दै (फोटो फिचर)

धनगढीमा लकडाउन प्रभावकारी बन्दै  (फोटो फिचर)

धनगढी । लकडाउनमा आज धनगढी प्राय सुनसान बनेको छ । 

अत्यावश्यक बाहेकका सवारी साधन तथा मानिसहरु घर बाहिर निस्केका छैनन भने सुरक्षाकर्मीहरुको निगरानीमा शहर रहेको छ । 

प्रहरीले लकडाउनको कडाइका साथ लकडाउन पालना गर्न सर्बसाधारण लाई सुझाइ रहेको र अटेरी गरे कानुन बमोजिम कार्वाही गरिने वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले जनाउनु भएको छ । 

लकडाउनको पुर्ण पालना गरि प्रहरी लाई सहयोग गरिदिन र कोरोना विरुद्धको यो अभियानलाई सफल पार्न उहाँले सम्पूर्ण नगरवासी लाई आग्रह पनि गर्नुभयो । 

धनगढी बजारमा देखिएका आजका केही तस्बिरहरु :