नेपाल वायुसेवा निगमको अध्यक्षमा नियुक्त भए शुशिल घिमिरे

नेपाल वायुसेवा निगमको अध्यक्षमा नियुक्त भए शुशिल घिमिरे

नेपाल वायुसेवा निगमको अध्यक्षमा  शुशिल घिमिरे नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वसचिव सुशील घिमिरेलाई नेपाल वायुसेवा निगमको अध्यक्षमा नियुक्त गरेको हो । 

उनलाई अध्यक्षमा नियुक्त गर्नको लागि पर्यटन मन्त्रालयमाले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।  नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रवन्धक मदन खरेलले राजीनामा दिएपछि उनी नियुक्त भएको जनाइएको छ ।