बनबेहडा-मोयाँ जोड्ने सडकको दुर्दशा (फोटो फिचर)

बनबेहडा-मोयाँ जोड्ने सडकको दुर्दशा  (फोटो फिचर)

कैलाली : कैलालीको गौरिगंगा नगरपालिकाको बनबेहेडा मोयाँ जोड्ने सडकमा खाल्डा खुल्डि पर्न थाले पछि स्थानिय वासिन्तालाई सास्ति हुन थालेको छ ।

असारको महिनामा नगरपालिकाले उक्त सडकमा ग्राईभिल भरेको थियो । बर्षाको समयमा भरिएको ग्रराईभिल बर्षा नसकिदै खाल्डा परेको हो ।

नगरपालिकाले उक्त सडक खण्ड अन्तरगर्त २ किलोमिटर पिच समेत गरेको थियो ।

एक ट्याकटर अट्ने गरि पिच गरिएको छ । नगरपालिकाले विकासको नाममा चरम भ्रष्टाचार गरेको स्थानिय वासिले आरोप लगाउने गरेका छन ।