बेलायतमा २ लाख ३३ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

बेलायतमा २ लाख ३३ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३३ हजार ६१४ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म २ लाख ३३ हजार १५१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४२८ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ४४६ जनामा संक्रमण देखिएको छ ।

१ लाख ९९ हजार १९३ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।