नेपालमा फेरी ९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २६७

नेपालमा फेरी ९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २६७

नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २६७ पुगेको छ।