नेपालमा काेराेना संक्रमित ९ जना थपिए, कुल संख्या ३०४ पुग्याे

नेपालमा काेराेना संक्रमित ९ जना थपिए, कुल संख्या ३०४ पुग्याे

नेपालमा काेराेना संक्रमित संख्या ३०४ पुगेकाे छ । साेमबार बिहान पुनः ९ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैँमा गरिएकाे परीक्षणमार्फत् ९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।