नेपालमा फेरी थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा फेरी थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । नेपालमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् भने ३५ जना निको भएका छन् ।