सुदूरपश्चिममा पनि विहानै ३ रेक्टरको भूकम्प

सुदूरपश्चिममा पनि विहानै ३ रेक्टरको भूकम्प

दार्चुला : सुदूरपश्चिम प्रदेशको दार्चुला केन्द्रविन्दु भएर बिहीबार विहानै भूकम्प गएको छ । बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।