नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ४८७ पुगे

नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ४८७ पुगे

नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँग नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Image may contain: text