प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

विदेशमा अलपत्र नेपाली तथा कोरोना रोकथामका बारेमा छलफल गर्न अहिले मन्त्रिपरिषद्को बैठक बस्न गैरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अहिले विहान १० बजे बस्ने गैरहेको जनाइएको छ । आजको बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धि समेत छलफल हुने अनुमान गरिएको छ ।