करेन्ट लागेर कैलालीमा एक युवकको मृत्यु

करेन्ट लागेर कैलालीमा एक युवकको मृत्यु

धनगढी : कैलालीको घोडाघोडीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका १० घर भएका ३३ वर्षीय जबरसिह चौधरी रहेका छन ।

उनी गौरीगंगा नगरपालिका वडा नम्बर १ को सिर्जना ईट्टा उद्योगमा मजदुरी गदै आएका थिए ।

करेन्ट लागेर घाईते भएका उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते सुजन चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको बताइएको छ ।