कैलालीको गोदावरीमा पिकनिक जानेको घुईचो (फोटो फिचर)

कैलालीको गोदावरीमा पिकनिक जानेको घुईचो (फोटो फिचर)

कैलाली : कैलालीको गोदावरीमा पिकनिक खान जानेको घुईचो लाग्न थालेको छ । 


त्यहा हिजोआज दैनिक पाचदेखि ५० टोसम्म पिकनिक खान जाने गरेका छन । 


गेदावरी धाम, मन्दिर, प्राकृतिक सौन्दर्यता, डाडाकाडा हेर्नका लागि त्यहा सुदूरपश्चिमसगै बर्दिया बाकेबाट समेत घुमघामका साथै पिकनिक खान आउनेको सख्या बढ्दो छ । 


पछिल्ला समयमा गोदावरी ‘पिकनिक स्पट’ समेत बन्दै गएको छ ।

गोदावरी धाममा दर्शन गर्नका लागि नेपालका विभिन्न जिल्लाासगै भारतबाट समेत दर्शनार्थी आउने गरेका छन ।