सोमबार राति देखि परेको वर्षाका कारण धनगढीका अधिकांश बस्ती डुबानमा (फोटो फिचर)

सोमबार राति देखि परेको वर्षाका कारण धनगढीका अधिकांश बस्ती डुबानमा (फोटो फिचर)

धनगढी : सोमबार राति देखि परेको अविरल बर्षाका कारण धनगढी लगायतका क्षेत्रमा डुबान भएको छ । मनसुन सक्रिय भएसँगै असार २२ गते रातिदेखिको निरन्तर वर्षाको कारण धनगढीका अधिकांश ठाउँ जलमग्‍न भएका हुन ।

वर्षाका कारण धनगढी उपमहानगरपालिकाको मूख्य सडक तथा विभिन्न वडाहरूका बस्तीहरू डुबानमा परेका छन् । खोलानाला अतिक्रमण भएका कारण थोरै पानी पर्दा पनि आसपासका क्षेत्रका वासिन्दालाई समस्या परेको छ। पानी निकास नहुदाँ विभिन्न क्षेत्रमा पानी भरिएको छ ।