बर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर जलमग्न (फोटो फिचर)

बर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर जलमग्न (फोटो फिचर)

कञ्चनपुर : सोमबार रातिदेखि परेको अविरल बर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार लगायत अन्य स्थानमा डुबान भएको छ ।

लगातार परिरहेको बर्षाले गर्दा कञ्चनपुरका विभिन्न क्षेत्रहरु जलमग्न भएका हुन । उचित ढलको व्यवस्था नहुदाँ बर्षौ देखि कैलाली कञ्चनपुरका विभिन्न क्षेत्रहरु डुबानमा पर्दै आएका छन ।