अछाममा बर्षापछि खुलेको आकाश : हेर्नुहोस् सुन्दर १० वटा तस्वीर (फोटो फिचर)

अछाममा बर्षापछि खुलेको आकाश : हेर्नुहोस् सुन्दर १० वटा तस्वीर (फोटो फिचर)

अछाम : अछाममा लगातार परेको बर्षापछि आकाश खुल्दा प्राकृतिक सुन्दरता देखिएको छ । अछाम सहित सुदूरपश्चिम प्रदेशमा लगातार परेको बर्षापछि खुलेको आकाशले जताततै सुन्दरता देखिन थालेको हो ।

बर्षाको समयमा जताततै हरियाली देखिन थालेपछि प्राकुतक सुन्दरता बढेको हो । सुदूरपश्चिमको प्राकुतिक सुन्दरताले भरिपूर्ण अछाममा पनि आजभोली जताततै सुन्दर देखिन थालेको छ ।

भने लगातारको बर्षापछि अछाममा खुलेको आकाशले झनै सुन्दरता बढाएको छ । मौसम खुलेपछि सबै ठाउँको दृश्य प्रष्ट देखिन सकिन्छ ।

सुन्दर १० वटा तस्वीरहरु हेर्नुहोस् :