डोटीमा सडक भासिँदा मिनी ट्रक दुर्घटना, दुई जना सामान्य घाईते

डोटीमा सडक भासिँदा मिनी ट्रक दुर्घटना, दुई जना सामान्य घाईते

डोटी  :  डोटीमा मिनी ट्रक दुर्घटनामा परेको छ । जिल्लाको  दिपायल सिलगढी नगरपालिका–३ दिपायलको सडक भासिँदा  से १ क ८२५ नम्बरको मिनी ट्रक पल्टिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ट्रक पल्टिदा दुई जना सामान्य घाईते भएका छन्।