२८५ जना कोरोना संक्रमणमुक्त, नेपालमा संक्रमणमुक्त हुनेकाे संख्या ११ हजार ५३४ पुग्याे

२८५ जना कोरोना संक्रमणमुक्त, नेपालमा संक्रमणमुक्त हुनेकाे संख्या ११ हजार ५३४ पुग्याे

पछिल्लो २४ घण्टामा देशैभरबाट २८५ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएका ११ हजार ५३४ जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।