दार्चुलामा एक जना प्रहरी जवानको मृत्यु

दार्चुलामा एक जना प्रहरी जवानको मृत्यु

दार्चुला : दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका नम्बर सर्मोली तोलीका ३३ वर्षीय सोबान सिंह साउदको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत उनी केहि समय अघि देखि बिदामा रहेका थिए । उनी पहिलेदेखि नै एपेन्डीसाइटका बिरामी रहेको बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।