कैलालीमा स्कुटर दुर्घट्नामा परी एक युवतीको मृत्यु

कैलालीमा स्कुटर दुर्घट्नामा परी एक युवतीको मृत्यु

धनगढी : कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्की चुहानगरपालिका वडा नं. ६ की २६ बर्षिया सन्तोषी बोहरा रहेकी छन । 
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । 

अहिले ट्रक र चालक सुर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।