सुदूरपश्चिमका यी ९ वटा क्याम्पस लाई नमूनाका रुपमा स्तरोन्नति गरिदैं

सुदूरपश्चिमका यी ९ वटा क्याम्पस लाई नमूनाका रुपमा स्तरोन्नति गरिदैं

धनगढी : सुदूरपश्चिमका ९ वटा क्याम्पसलाई नमूनाका रुपमा स्तरोन्नति गरिने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत उच्च शिक्षा महाशाखाले स्तरोन्नतिका लागि ४३ क्याम्पस मध्ये ९ क्याम्पसलाई छनौट गरेको हो।