लगातारको बर्षाले धनगढी जलमग्न ( फोटो फिचर )

लगातारको बर्षाले धनगढी जलमग्न ( फोटो फिचर )

धनगढी : धनगढीमा गएराति देखि परेको लगातारको बर्षाले अधिकासं स्थानहरु डुबानमा परेका छन । धनगढीका मुख्य सडक समेत जलमग्न भएका छन । जसले गर्दा सवारी सञ्चालनका साथै पैदल यात्रुलाई पनि समस्या भएको छ । यसका साथै स्थानियको घरभित्र समेत पानि पसेको जनाईएको छ । 

 फोटो फिचरमा हेर्नुहोस :