सुदूरपश्चिममा आज थप ३२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप ३२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप ३२ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षण थप ३२ जनामा संक्रमण देखिएको हो ।