जबरजस्ती करणी उद्योग मुद्दाका फरार धनगढीका एक जना पक्राउ

जबरजस्ती करणी उद्योग मुद्दाका फरार धनगढीका एक जना पक्राउ

धनगढी: जबरजस्ती करणी उद्योग मुद्दाका फरार धनगढीका एक जना पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ८ का ३२ वर्षिय मनोज रानालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनले २०७६ मंसीर २५ गते करणी गरेर फरार भएको मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको थियो।