बझाङमा आइसोलेसनमा रहेका एक जनाको मृत्यु

बझाङमा आइसोलेसनमा रहेका एक जनाको मृत्यु


बझाङ: बझाङमा आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ । 

जिल्ला अस्पताल बझाङको आइसोलेसनमा रहेका जयपृथ्वी नगरपालिका १ कैलाशका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी २ दिन अघि मात्रै भारतवाट आएका थिए । एचआइभी एड्सका बिरामी रहेको उनले एक बर्षदेखी औषधी सेवन गर्न छोडेको बताइएको छ । उनको कोरोना परीक्षण गरिने भएको छ ।