डडेल्धुरामा पछिल्लो २४ घण्टामा गरिएका सबै नमुनाहरुको नतिजा "नेगेटिभ"

डडेल्धुरामा पछिल्लो २४ घण्टामा गरिएका सबै नमुनाहरुको नतिजा "नेगेटिभ"

धनगढी : डडेल्धुरा अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका सबै नमुनाहरुको नतिजा नेगेटिभ आएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १०१ नमुनामध्ये सबै ननतिजा नेगेटिभ आएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका सबै नमुनाहरुको नतिजा नेगेटिभ आएको हो ।

यसअघि बिहिबार गरिएको परिक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।