कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउदै लम्ब्याइयो, हेर्नुस् के गर्न पाईने/ के नपाईने !

कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउदै लम्ब्याइयो, हेर्नुस् के गर्न पाईने/ के नपाईने  !

धनगढी : कैलाली जिल्लामा विभिन्न सेवा सञ्चालन गर्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसमम निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्। तर निषेधाज्ञालाई धेरै खुकुलो पारीएको छ। व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ। 

व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ।